उपप्रधान तथा शिक्षा मन्त्री श्रेष्ठ र जापानि राजदुत विच सिस्टाचार भेटवार्ता

0
12

हिजो शिक्षा मन्त्रालयमा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र नेपाल स्थित जापानी राजदुत मसासी ओगावा विच भेटवार्ता भएको छ । सो भेटमा उपप्रधान मन्त्री श्रेष्ठले नव नियुक्त राजदुतको सफल कार्यकालको शुभकामना दिनुका साथै जापानले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगको बारेमा छलफल भएको उपप्रधान मन्त्रीका स्वकिय सचिव चिरिन्जिवी भण्डारीले हाम्रो सेरोफेरोलाई जानकारी दिनु भयो । सो भेटमा नेपाल जापान विच थप सहयोग र नेपालको समस्टिगत विकास एबम सुद्रिढीकरण, कर्मचारी क्षमता बिकास उच्च शिक्षा र अन्य सहयोग निरन्तर हुने कुरा जापानि राजदु त बाट प्रतिबढ्ढता ब्यक्त गर्नु भयो भने उपप्रधान तथा शिक्षा मन्त्रीले भुकम्प बाट धस्त बिधालयको पुन निर्माणमा गरेको सहयोगका लागि धन्यवाद दिनु भएको थियो ।