बाजुराको गौमुल र  बैतडीको पन्चेश्वरमा एमाले विजयी

0
21

बाजुराको गौमुल गाउँपालिका  बैतडीको पन्चेश्वरको अध्यक्षमा  एमालेको जित भएको छ।  बाजुराको गौमुलमा एमालेकै हरि रोकाया र उपाध्यक्षमा सीता थापा विजयी भएका छन्। बैतडीको पन्चेश्वरको अध्यक्षमा पनि गोरख बहादुर चन्द र उपाध्यक्षमा विना भट्ट विजयी भएका छन्।