सिर्ष नेताको मतदान

0
9

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट भर्खरै मतदान गरे

नेपाली कांग्रेसका पूर्वमहामन्त्री केवी गुरुङ्ग इलामको बाल्मन्दिर केन्द्रमा मतदान गर्दै 

बिराटनगर महानगरपालिकामा कांग्रेस नेता शेखर कोइराला मतदान गर्दै ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतम बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गरे।

 

प्रतिक्रिया दिनुहोस