निर्वाचन तयारी पूरा, भोलि चुनाव

0
6

निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ स्थानीय तहमा बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचनका अलावा हत्या, ठगी, जनप्रतिनिधिले गरेका निर्णयलगायतका खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ पहिलो पृष्ठमा स्थान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस