प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च प्रशंसा

0
11

पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च प्रशंसा गरेका छन् । स्थानीय तहको दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनमा यस्तै भूमिकाको अपेक्षा गरेको बताए ।

प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचन महत्वपूर्ण आधारशीला भएको भन्दै उनले भनेका छन्,।

प्रतिक्रिया दिनुहोस