काठमाडौंका मेयर र उपमेयरले लगाए झाडू

0
8

पदभार ग्रहण गरेको केहीदिनमै काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरले काठमाडौं सफाईको सुरुवात गरेका छन् ।न्यूरो अस्पताल बाँसबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको कार्यक्रममा  मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सरसफाई अभियानको सुभारम्भ परे । कोर्टपाइन्ट लगाएर पुगेका मेयर शाक्यले पनि केहीबेर झाडू लगाए ।महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।