गणतन्त्र दिवस मनाईयो तीन शक्तिशाली महिलाहरुको जम्का भेट

0
11

सरकारले आयोजना गरेको गणतन्त्र दिवसमा एउटै मंचमा उच्च पदमा पुगेका तीन महिलाको जम्काभेट भएको छ ।  कार्यक्रममा राष्ट्रपती, प्रधानन्याधिश, सभामुख विच एउटै मंचमा भेट भयो । प्रधान न्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रस्ताव भएसँगै सभामुख ओनसरी घर्तीमगर र प्रधान न्यायाधीश कार्कीबीचको भेटघाट लगभग दुर्लभजस्तै बनेको थियो ।

तर सर्वोच्चको निर्णपछि दलहरु पछि हट्दै महाअभियोग फिर्ता लिने तयारीसँगै उनीहरु बिच मेलेको सुरुवाट गणतन्त्र दिबसले जुराईदिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस