समृद्धशाली नेपाल निर्माणका लागि युवाहरूको साथ कॉंग्रेस लाई :महर

0
2
दोस्रो चरणको चुनावी अभियानका क्रममा युवा बिद्यार्थीहरुलाई निर्देशन् दिदै नेबिसंघ अध्यक्ष नैन सिंह महरले लोकतन्त्र प्राप्ति पछि समृद्धिको कार्य पनि कॉंग्रेस को ज़िम्मेवारी भएकाले युवाहरूको साथ कांग्रेस लाई हुनु पर्ने कुरा वताउनु भएको छ । युवा बिद्यार्थीहरुलाई नेपाली काङ्रेशलाई जसरी पनि जिताउन गाउँ गाउँमा जान आग्रह गर्दै  महरले आर्थिक र क़ानूनी अधिकार सहितको तिहको सरकारका माध्यमले जनताको घरदैलोमा विकास पुगाउने अव धारणा २००९ सालमा सम्पन्न कॉंग्रेस महाधिवेशन ले पारित गरेको र २०१५ सालमा वीपी कोईराला नेतृत्वको सरकारले पहिलो पटक स्थानीय स्वायत्त मन्त्रालय स्थापना गरेर थालनी गरेका ले जनताको घरदैलोको स्थानीय सरकार लाई जनताको हितमा प्रयोग गर्ने सामर्थ्य कॉंग्रेस संग मात्रै भएको ले कॉंग्रेस को विजय आवश्यक रहेको वताउनु भयों
 
 

प्रतिक्रिया दिनुहोस