चर्को शुल्क असुल्ने शैक्षिक सस्थाहरुको लेखा र प्रसासनिक साखामा तालाबन्दी

0
7

निजी विद्यालयहरुले तोकेको मापदण्ड उल्लंघन गरी शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले थप कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।संयुक्त विद्यार्थी संघसंगठनको घोषित आन्दोलनको कार्यक्रम अनुसार चर्को शुल्क असुल्ने निम्नशैक्षिक सस्थाहरुको लेखा र प्रसासनिक साखामा तालाबन्दी गरिएको छ, पठनपाठन शुचारु रहने छ|
१) रातो बङ्गला
२) नाइटिङ्गेल
३) रेडियन्ट
४)व्हाइटफिल्ड,
५)स्वर्णिम,
६)DAV
७) माउन्ट ग्ल्वरी,
८) v s निकेतन
९)गितान्जली
१०)रेड्न
११)NAMS
१२)फ्लोरिसेन्ट
१३)अपि
१४)ज्ञान निकेतन
१५)काठमाडौ बिद्याकुन्ज,
१६)काव्य
१७)पुस्प सदन
१८) बिभुती
१९)कन्चनजङ्घा
२०)प्यारागन
२१)सस्कृती
२२)एक्सल
२३)दिब्यज्ञान ,
२४)kcv
२५) डल्लु आबशिय बिद्यालय डल्लु
२६)काठमाडौ भ्याली स्कुल
२७) ट्रीनिटि
२८)रोजबर्ड
२९)ओलम्पिया
३०)नोबेल
३१)पाठसाला,
३२) kmc
३३)चेल्सी
३४)अक्सिडेल्टल
३५)आइडियल स्कुल
३६)LA
३७)प्रीमियर
३८)जेम्स
३९)युनाइटेड
४०)टेक्सास
४१)त्रीयोग
४२)युरोकिङ्गडम
४३)आइडियल
४४)रिलायन्स
४५)मार्बलस स्कुल
४६)बाबा
४७)रिलायन्स
४८)बागमती
४९)युलेन्स
५०)डेफोडेल,
५१)तक्षशिला
५२)हेम्स
५३) पेनउड
५४) दीपजोति

यस्तै बैशाख १७ गते शिक्षामन्त्री, शिक्षा मन्त्रालयका अधिकारीहरु र निजी विद्यालयका सञ्चालकहरु (प्याब्सन र एनप्याव्सनका पदाधिकारी) समेतलाई बहिस्कार गर्ने निर्णय विद्यार्थीहरुले गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत १८ गते सरकारी सवारीसधान सञ्चालनमा रोक लगाउने निर्णय संयुक्त विद्यार्थी संगठनहरुले गरेका छन् ।आफूहरुले दिएको अल्टिमेटममा माग पूरा नभएकाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको नेबिसंघ अध्यक्ष नैनसिंह महरले बताए ।

प्रतिक्रिया दिनुहोस