विश्वभर नेपाली नयाँ बर्ष बिक्रम सम्बत् २०७४ को आकर्सण बड्दै नेपालीहरुले नयाँ बर्ष भब्ब्य रुपमा मनाए

0
29

विश्वभर नेपाली नयाँ बर्षको आकर्षण बढेसँगै नेपालीहरुले नयाँ बर्ष भब्ब्य रुपमा मनाएका छन । बिक्रम सम्बत् मा आधारित नयाँ बर्षको उपलक्षमा नेपालीहरुले परिवार साथीभाई, इस्टमित्र हरु सँग रमाईलो गरी नेपाली नयाँ बर्ष मनाएका छन्।

बिभिन्न क्षेत्रमा बिभिन्न तरिकाले मनाईएका नयाँ बर्षका प्रतिनिधि तस्बिरहरु

 

नयाँ बर्षको पहिलो दिन बसन्तपुर डबलीमा संगीतिक कार्यक्रम हुदै

एक परिवार नयाँ बर्षको उपलक्षमा मन्दिर दर्शन गर्दै

स्वास्थ्यमन्त्रिले नयाँ बर्षको उपलक्ष मा स्वास्थ्य हुन आग्रह गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ताथ स्वास्थ्य मन्त्री गगन थापाले नयाँ बर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी हुँदै रक्सी नखाने प्रतिबद्धता जनाएका छन् ।

नयाँ बर्षको अवसरमा बिदेसमा समेत नेपालीहरुको पारिवारिक जमघट

नयाँ बर्ष बिक्रम सम्बत् २०७४ पार्कमा पारिवारिक पिकनिकमा रमाउदै शहरीया परिवार

तस्विर: प्रमोद तिवारी