मधेसी मोर्चाले स्थानीय चुनाव बहिस्कार गर्ने  निर्णय गरे

0
13

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयक स्वीकार्य नहुने भन्दै आन्दोलन पनि घोषणा गरेको छ । तमलोपाको कार्यालय थापा गाउँमा बुधबार बसेको बैठकले नयाँ संविधान संशोधन विधेयकले आफूहरुको माग पुरा नहुने निष्कर्ष निकालेको छ ।

रामसपाका महासचिव केशव झाका अनुसार संशोधन विना मधेसीको माग सम्बोधन नहुने भएकाले स्थानीय तहको चुनावमा भाग नलिने निर्णय भएकोछ’।

प्रतिक्रिया दिनुहोस