संविधान संसोधन नभई गरिने स्थानिय तहको निवर्नचन मान्य नहुने- हृदयस त्रिपाठि

0
6
तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयस त्रिपाठिले संविधान संसोधन नभई गरिने स्थानिय तहको निवर्नचन मान्य नहुने बताउनुभएको छ । वरिष्ठ उपाध्यक्ष त्रिपाठिले स्थानिय तह निर्वाचनको प्रारम्भीक चरणका कुनै पनि कार्यक्रमलाई सयुतm लोकत्रान्त्रीक मधेशी मोर्चाले सफल हुन नदिने चेतावनि समेत दिनुभएके छ । जिल्लाको कुडिया गाविसमा संयुतm विरोध कार्यक्रममा बोल्दै त्रिपाठिले सो कुरा बताउनुभएको हो ।
साविक कुडिया त्रिवेणीसुस्ता नर्सहि पक्लीहवा , रुपौलिया गाविसलाई एकिकृत गरि त्रिवेणी गाउपालिका बनाई यी गाविसलई प्रदेश नम्बर ४ मा समावेशराखिएको चर्चालाई विरोध गर्न आयोजना गरिएको सो सभामा फारेम लोकत्रान्त्रीकका प्रेमचन्द्र गुप्ता , तराइ मधेश समाजवादि पार्टिका रामअवतार कुर्मि , नष शतिmका बाबुलाल हरिजन , असरफ चुरिहार , बृखनारायण महतो लगाएतले आफनो विचार व्यतm गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस