महर सफल अध्यक्ष साबित, देश भर नेबिसंघको बर्चस्व

0
1292

हिजो भएको स्वबियु निर्वाचनमा नेपाल बिद्यार्थी संघको देश ब्यापी बिजय सँगै नेबिसंघका अध्यक्षको कार्य कुसलता फेरी एक पटक प्रस्ट सँग देख्न पाईएकोछ । आफ्नै संगठन भित्रका साथीहरुले आहयोग लिने रणनिती लिएपनी अध्यक्ष महर जसरी पनि चुनाव गराउने लाइनमा थिए । जसको परीणाम स्वरुप यो नतिजा देख्न पाईएकोमा नेबिसंघका कार्यकर्ता खुशी छन र यो अध्यक्ष महरको एउटा ठुलो उपलब्धी मान्न तयार छन्।पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघले जितेपछी बिजयी स्वबियु सभापति आसिक गुरुङ सँग खुशी साटासाट गर्दै नेबिसंघका कार्यकर्ता

काठमाडौं उपत्यकामा त्रिभुबन विश्व बिधालयका आङिक क्याम्पसमा निर्वाचन हुन न सकेपनी सामुदायिक क्याम्पसमा भने हिजो शन्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ। उपत्यकाका केही क्याम्पसमा यही २३ गतेलाई निर्वाचनको मिती तोकिएकोछ । तर अधिकान्स क्याम्पसमा तलाबन्दी अझै खुल्न सकेकोछैन ।

प्रतिक्रिया दिनुहोस