स्व बि यु को परीणाम देखेर बिपक्ष दलका नेता डराए देश भर नेबिसंघको बर्चस्व अझै धेरै ठाउको पारीणाम आउन बाँकी

3
8822

 बिजयी भएपछी सार्वजनिक बहुमुखी क्याम्पस मालुङा स्याङ्जाका बिद्यार्थीहरु

धेरै बर्ष देखी हुननसकेको स्व बि यु चुनाव काठमाडौं उपत्त्यकाका आङिक क्याम्पस बाहेक उपत्त्यका बहिरका धेरै स्थानमा आज शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ । आज भएको सो चुनावमा अधिकान्स कालेजमा नेपाल बिद्यार्थी संघको एकल प्यानल बिजयी भएको छ । केही स्थानमा नेबिसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल समेत भारीमतले बिजयी भएको नेबिसंघका प्रेश सम्योजक उमेश भट्टराईले भाताउनु भएको छ ।स्वबियु हुन नदिने नियतले धेरै क्याम्पसमा नेबिसंघका बिद्यार्थीहरु माथि एमाले निकट अनेरस्वबियुले संघातिक अाक्रमण समेत गरिएको थियो तर बिद्यार्थीहरुले आक्रमणको कुनै प्रभाह नगरि चुनावमा होमिए र परीणाम नेपाल बिद्यार्थी संघको पोल्टामा पुर्याउन सफल भए । 

यता राष्ट्रियताको चर्को नारा लगाएका एमाले अध्यक्ष केपी वलीभने यो पारीणामले अतालिएको श्रोतको दावी छ। स्वबियुको निर्वाचन मिनी चुनावको रुप भएको र यसले आगामी चुनावमा अर्थ राख्ने हुनाले यसलाई छुट्टै महत्वकोरुपमा लिएको छ ।

 हाल सम्म प्राप्त परीणाम यस प्रकार छ  

१. बैतडी गोकुलेश्वर कृषि क्याम्पस अध्यक्ष ः राजेन्द्र बम
२ काभ्रे प्रकाश बहुमुखी क्याम्पस अध्यक्ष ः तृष्णा पन्त उप्रेती
३ धादि∙ नीलकण्ठ ब. क्याम्पस अध्यक्ष ः सरोज राज पाण्डे

४  धादि∙ मछिन्द्र ब. क्याम्पस अध्यक्ष ः प्रमोद गिरी

५ लमजु∙ मंगला क्याम्पस अध्यक्ष ः विश्वनाथ मिश्रा

६ काठमाण्डौ कान्तिपूर क्याम्पस अध्यक्ष ः प्रवल बज्राचार्य

७ डोटी दिपायल क्याम्पस अध्यक्ष ः जिवन भण्डारी

८ डोटी घन्टेश्वर सेतीमहाकाली ब. क्याम्पस अध्यक्ष ः जितेन्द्र बोहोरा

९ सोलुखुम्बु दुधकोसी क्याम्पस अध्यक्ष ः मिलन के.सी.

१० सिन्धुली त्रिपुरेश्वर शिक्षा क्याम्पस अध्यक्ष ः बसन्त अधिकारी

११ दैलेख कोट्देउला जनआदर्श क्याम्पस अध्यक्ष ः रमाकुमारी नेपाली

१२सल्यान कपुरकोट क्याम्पस अध्यक्ष ःसन्देश आचार्य

१३जुम्ला सिंजा ब. क्याम्पस अध्यक्ष ः अमर सिंह खत्री

१४अछाम त्रिपुरा सुन्दरी क्याम्पस अध्यक्ष ः भिम कुंवर

१५.स्याङजा राधा दामोदर संस्कृत विद्यापिठ अध्यक्ष ः सोवित पाठक

१६.सुनसरी सप्तकोषी ब.क्याम्पस अध्यक्ष ःप्रतिक राई

१७. दार्चुला अपिलम्पा क्याम्पस हुती अध्यक्ष ः तोयराज भट्ट

१८. दार्चुला राष्ट्रिय ब. क्याम्पस, दत्तु अध्यक्ष ः धरेन्द्र धामी

१९.सिन्धुपाल्चोक ठोकर्पा सामुदायिक क्याम्पस अध्यक्ष ःबसन्त महत
२०. रुपन्देही सरस्वती सस्कृत विद्यापिठ मणिग्राम, अध्यक्ष ः विष्णु पौड्याल

२१.स्याङजा मालुङ्गा सार्वजनिक ब. क्याम्पस अध्यक्ष ः खगेन्द्र भण्डारी

२२. लमजुङ्ग मातृभुमि क्याम्पस अध्यक्ष ः रमेश ढुङ्गेल
२३. लमजुङ्ग भक्ति आर्दश क्याम्पस अध्यक्ष ः सुसिल रेग्मी
२४ लमुजङ्ग ईसानेश्वर क्यामपस अध्यक्ष ः सुनिल भुजेल
२५ सोलुखुम्बु सोताङ्ग पब्लिक क्याम्पस अध्यक्ष ः धिरज राई

२६ झापा गौरीगंञ्ज क्याम्पस अध्यक्ष ःदेव राजबंशी

२७ झापा काकरभिट्टा क्याम्पस अध्यक्ष ः सुरज उप्रेती

२८पर्वत गुप्तेश्वर क्याम्पस अध्यक्ष ः शिशिर क्षेत्री

२९. तनहु शहिद कृष्ण क्याम्पस अध्यक्ष ः शिर्षक भट्टराई

३०. अर्धखाची ज्योती ब. क्याम्पस अध्यक्ष ः सागर वेलवासे

३१.पर्वत जन प्रशासन ब. क्याम्पस अध्यक्ष ः रमेश सुबेदी

३२.पर्वत रुवाकोट महासिला ब. क्याम्पस अध्यक्ष ः सिर्जना मल्ल ठकुरी

३३. कंचनपुर रामपुर ब. क्याम्पस अध्यक्ष ः भगत राना

३४.सिन्धुपाल्चोक कंकालिन क्याम्पस , ठुृलो पाखुरा अध्यक्ष ः विमल योञ्जन

३५.बांके जनसिद्धेश्वर ब. क्याम्पस अध्यक्ष ः चित्रकला पुन

३६.बांके ज्ञानुदय ब. क्याम्पस अध्यक्ष ः हिमाल पंगेनी

३७. स्याङजा चापाकोट ब. क्याम्स अध्यक्ष ः सबिन डोटेल

३८. बाग्लुङ्ग गलकोठ बहुमुखी क्याम्पस अध्यक्ष ः गुमानसिंह भण्डारी

३९. काठमाडौं शहिद स्मारक क्याम्पस अध्यक्ष ः निरञ्जन नेपाल

४०. दार्चुला श्री शंकरपुर क्याम्पस , पस्सि अध्यक्ष ः कमला पन्थ

४१. कैलाली खप्तड बहुमुखी क्याम्पस , मसुरीया अध्यक्ष ः दिपक साउद

४२. उदयपुर नारद आर्दश क्याम्पस अध्यक्ष ः प्रताप राई
४३. मोरङ्ग लेटाङ्ग बहुमुखी क्याम्पस अध्यक्ष ः बिक्रम चापागाई
४४. तेह्थुम खप्तड बहुमुखी क्याम्पस अध्यक्ष ः पवित्रा पौड्याल
४५.काभ्रे पार्वती बहुमुखी क्याम्पस ढुङ्गखर्क अध्यक्ष ः पुरुस्त्तम तिम्लिसिना
४६.काभ्रे चैतन्य क्याम्स, बनेपा अध्यक्ष ःमाधव शर्मा
४७.रुपन्देही हरैया बहुमुखी क्याम्पस अध्यक्ष ः प्रकाश पौड्याल
४८.काभ्रे मंगल जय बिजय अध्यक्ष ः भिम श्रेष्ठ
४९. तेह्रथुम जिरखिम्ती बहुमुखी क्याम्पस अध्यक्ष ः दिपेन गौतम
५०. काभ्रे काभ्रे बहुमुखी क्याम्पस अध्यक्ष ः यजेश्वर कायस्थ
५१.तनहु आबु खैरेनी बहुमुखी क्याम्पस अध्यक्ष ः पुर्णिमा थापा
५२. ललितपुर सगरमाथा इ. कलेज अध्यक्ष ः क्षितिज सिंह ठकुरी
५३. कैलालि मोहन्यल बहुमुखी क्याम्पस भजनिया अध्यक्ष ः जिबन जैशी
५४.पर्सा बिरगञ्ज नर्सिङ्क क्याम्पस अध्यक्ष ः प्रसंशा पाण्डे
५५.झापा गरामनि क्याम्पस अध्यक्ष ः बिनोद उप्रेति
५६. डडेल्धुरा त्रिबेणि बहुमुखी क्याम्पस अध्यक्ष ः कृष्ण नाथ
५७. कंचनपुर रोलेश्वर बहुमुखी क्याम्पस अध्यक्ष ः आसा भट्ट
५८.बैतडी जगन्नाथ बहुमुखी क्याम्पस अध्यक्ष ः कमल भट्ट
५९.कास्की सस्कृत क्याम्पस पोखरा अध्यक्ष ः केशव आचार्य
६०.बैतडी मेलौनी क्याम्पस अध्यक्ष ः केशव चन्द
६१.गुल्मी रुरु सस्कृत क्याम्पस अध्यक्ष ः सुर्यश रीजाल
६२.कालिकोट पञ्च देवल बहुमुखी क्याम्पस, अध्यक्ष ः प्रकाश अर्याल
६३.सुर्खेत  जनता बुहुमुखी क्याम्पस अध्यक्ष ः पुरन रावल
६४.कैलाली विरेन्द्र विद्या मन्दिर अध्यक्ष ः धननजय रिमाल
६५.कैलाली लम्की ब. क्याम्पस अध्यक्ष ः ललित जैशी
६६.नवलपरासी देवकोटा ब. क्याम्पस अध्यक्ष ः सुसिल चापागाई
६७. डोटी डोटी ब. क्याम्पस अध्यक्ष ःबालकृष्ण साउद

६८. गल्याङ क्याम्पस गल्याङ स्याङ्जा प्रेमनारायण रेग्मी सभापती

 

६९.  त्रिभुवन आदर्श बहुमुखी क्याम्पस पुतली बजार स्याङ्जा सुनिल चापागाई 

७० . तनहु जनज्योति क्याम्पस भिमाद अध्यक्ष ः सुनिल श्रोष्ठ

 

3 COMMENTS

  1. chodiyo sabai jitne jitne campus ma chunab garayara ajha kam sit jitera thulo kura garxan tu, rr , ncc, asal,law ma tala lagaune parchande ka atanka kari ra ne bi sangh haena thulo kura garxan

  2. नेपालको पहिलो पार्टी कांग्रेस नै हो जस्ले जे भनेनि।।

प्रतिक्रिया दिनुहोस