चितवनलाई टुक्याउने र नवलपरासीलाई यथावत राख्नुपर्ने फोरम लोकतान्त्रिक सहित दलले गराए संशोधन दर्ता

0
20

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा उभिदै आएको मधेसी जनअधिकार फोरमलगायत ५ दलहरूले सं संशोधन प्रस्तावमा थप संशोधन दर्ता गराएका छन्।

८ औं प्रदेशको रूपमा झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर र सिराहा राखेर बनाउनु पर्ने र चितवनलाई टुक्याएर नवलपरासीलाई टुक्र्याउन नहुने प्रस्ताव राखेको छ। 

प्रतिक्रिया दिनुहोस