नेपाल बिद्यार्थी संघले स्वबियु निर्वाचनलाई मध्यनजर गरी उपत्यका लगाएतका क्याम्पसमा प्रतिनिधि खटायो, आम बिद्यार्थीको माग नेबिसंघ-महामन्त्री सरोज कुमार थापा

0
195

नेपाल बिद्यार्थी संघले स्वबियु निर्वाचनलाई मध्यानअजर गरी उपत्यका लगाएतका क्याम्पसमा प्रतिनिधि खटाएको छ । महामन्त्री द्वय सरोज कुमार थापा र कुन्दन काफ्ले द्वारा हस्ताक्षरित बिग्यप्ती मार्फत सो कुरा जानकारी गराईेको ने बि संघका प्रेश सम्योजक उमेश भट्टराईले हाम्रो सरोफेरोलाई बताउनु भयो । नेबिसंघले उपत्यकाका प्रमुख क्याम्पसमा जित हासिल गर्ने लक्षका साथ लागि परेको कुरा महामन्त्री सरोज कुमार थापाले बताउनु हुन्छ। मध्यम बर्ग बिद्यार्थीको माग र नेबिसंघको मुद्धा समान भएकाले आम बिद्यार्थीको माग नेबिसंघ रहेको हुँदा यसपटक बिद्यार्थीको रोजाई नेबिसंघ नै हुने कुरा महामन्त्री सरोज कुमार थापाले बताउनु भएको छ ।