नेबिसंघ को त्रि बि बि मा भेला नेबिसंघको जित सुनिस्चित -अध्यक्ष महर

0
27

आज नेपाल बिद्यार्थी संघले त्रिभुवन विश्वबिधालयमा अगुवा बिद्यार्थीहरुको भेला सम्पन्न गरेको छ। सो कार्यक्रममा बोल्दै ने बि संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले बिद्यार्थीको चाहना नेबिसंघको मुद्धा भएको हुँदा युवा बिद्यार्थीको चाहना पुरा गर्नु नेबिसंघको दाईत्व हो भन्दै सो दाईत्व पुरा गर्न सम्पूर्ण बिद्यार्थीहरुलाई साथमा लिएर नेबिसंघलाई जिताउन लाग्न निर्देशन दिनु  भएको छ। नेबिसंघको जितले प्रजातन्त्र बलियो हुनेहुँदा सबैलाई प्रजातन्त्र कसरी जोगाउने यहिबेला बिचार गर्न आग्रह गर्नु भएको छ। सो कार्यक्रममा अध्यक्ष महरले भन्नु भयो यदी हामी बिद्यार्थीको भावना बमोजिमा लाग्ने हो भने हाम्रो जित सुनिस्चित छ । त्यसैले जितको मानसिकताका साथ अगाडि बढ्नुस् ।

 

प्रतिक्रिया दिनुहोस