विश्व मानवशास्त्र दिवस नेपालमा पनि मनाईयो ।

0
48

समाचार श्रोत प्रकाश पौडेल

त्रिभुवन विश्वबिधलय मानवशास्त्रको आयोजना र सस्क्रिती तथा मानवसास्त्रि समाज नेपालको तत्वाहाँनमा गरियो। सो कार्यक्रममा नेपालका मानवसास्त्रि डा सुरेश ढकालले मानवशास्त्र दिवसको बारेमा प्रकाश पर्नु भएको थियो ।कार्यक्रममा बिहीवार डोर बहादुर बिष्टको जीवन र मानवशास्त्रीय कामहरुमा आधारित सचिन घिमिरे र गौरव केसी द्वारा निर्देसित कार्यक्रमा मा म अलप हुन चहान्छु नामक ब्रितचित्र प्रदर्शन गरिएको थियो ।हरेक बर्षको फेब्रुअरीको तेस्रो बिहीवार विश्व मानवसास्त्रि दिवस मनाउदै आईएको छ ।