उमेश भट्टराई नेबिसंघको प्रेस सम्योजक मनोनित

0
31

नेपाल बिद्यार्थी संघले सर्व साधारण बिद्यार्थीहरुलाई ने बि संघको गतिबिधीहरुलाई जानकारी दिनको लागि प्रेस सम्योजक मनेनित गरेको छ। आज नेबिसंघको केन्द्रिय कार्यालयमा अध्यक्ष नैनसिह महरले नेबिसंघ स्याङ्जाका नेता उमेश भट्टराईलाई प्रेस सम्योजक मनोनित गरेको कुरा हाम्रो सेरोफेरोलाई जानकारी गराउनुभयो ।

अब उप्रान्त नेबिसंघको मिडिया सम्बन्धी कार्य निज भट्टराईले गर्ने कुरा अध्यक्ष महरले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस