प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामा गरेका हुन् ।आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले सदनमा  सम्बोधन गरेर राजीनामा दिन चाहेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै प्रमुख...
स्थानीय तह को निर्वाचन तीन वटा प्रदेशमा सम्पन्न  विजयी पार्टी मेयर अध्यक्ष जम्मा ४६ ७० ११६   ३१ ७२ १०३   १० ३६ ४६   ० १ १   स्वतन्त्र ० ३ ३   ० १ १   ० १ १   १ ० १   जम्मा ८८ १८४ २७२ पार्टी उपमेयर उपाध्यक्ष जम्मा ४७ ८० १२७ २४ ६१ ८५ १२ ३६ ४८ ३ २ ५ स्वतन्त्र ० ३ ३ ० २ २ १ ० १ १ ० १ जम्मा ८८ १८४ २७२  
चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले १३ हजार ३०९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रह्लाद कार्कीले १० हजार ४२१ मत प्राप्त गरे ।  उपप्रमुखमा एमालेका लीसा नकर्मीले ११ हजार ८३४ मत प्राप्त गरी विजयी भइन। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्रावती श्रेष्ठले ११...
आज बिहान सम्मको परिणाम अनुसार गाउपालिका नगरपालिका प्रमुखमा काङ्रेश २३ एमाले २२ मावोबादी केन्द्र १२ स्वतन्त्र २ ले जित हासिल गरेको छ । महानगर उपमहानगरहरुको भने मत गणना भई रहेको छ । स्याङ्जाका नगरपलिकाहरुको मत गणना भई रहेको छ। चापाकोट नगरपलिका को वडा १,२,३,४,५,६ मा काङ्रेशले प्यानल शहित बिजयी...
स्याङ्जाको ११ वटा स्थानिय तहमा हिजो शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। २० बर्ष पछी भएको स्थानिय तहको चुनावमा जनता हर्सोउल्लासका साथ सहभागी भएको थिए ।जिल्ला भर केही सनातिना बिवाद बाहेक शान्तीपूर्ण रुपमा स्थानिय जनता शहभागी भएको कुरास्कोप नेपालका तर्फबाट स्याङ्जाको निर्वाचनको परेवेक्षण गर्नु भएका परेर्बेक्षक चिरन्जिवी भण्डारीले हाम्रो...
मौन अवधिमा के के गर्न हुँदैन त ? (१) निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, (२) मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदानकेन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने, (३) एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने...
नेपाली काङ्रेश गल्याङ नगरपालिकाका मेयर उम्मेदवार लालगोपालको घरमा उम्मेदवारलाई मार्ने मनसायले अग्यात समुहले बम राखेको छ । अर्यालको घरमा  सकेट बम अघिल्लो रात नै राखिएको हुनसक्ने अनुमान गरिएको छ। उक्त बम नेपाली सेनाको टोलीले शुक्रबार निष्क्रिय पारेको छ । अर्यालका परिवार राति चुनावी  कार्यक्रम सकी १ बजे मात्रै घरमा...
नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले गाउँ गाउँका जनता जगाउदै हुनुहुन्छ । संगीतिक शब्दबाट महरले जनता जगाउनु भएको हो । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको परिकल्पनामा बनेको गीतका शब्दमा उनले भनेका छन् : काँग्रेसको नेतृत्वमा शान्ति र संविधान काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान जय नेपाल, जय नेपाल आयो आयो, आयो काँग्रेस...
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहालले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर फिर्ता लिन लगाइएका दिनेश कोइरालालाई गरेको त्याग खेर जाँदैन  भन्दै प्रसम्सा गरेका छन्। । पार्टी नेतृत्व र जनताले तपाईको मूल्याङ्कन गरिरहेको छ । सबै तपाईको साथमा छन् । मैले सकेको ठाउँबाट तपाईलाई सहयोग गर्छु । तपाई युवा हुनुहुन्छ...
ने बि संघले स्थानिय चुनावमा बिद्यार्थीहरुलाई गाउँ गाउँमा प्रतिनिधि खटाएको छ । नेपाल बिद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले स्थानिय तहमा नेपाली कङ्रेशलाई बिजयी गराउन प्रत्येक बुथमा तिश तिश जना बिद्यार्थीका दरले हरेक बुथ तिश युथ अभियान थालिएको कुरा बताउनु भएको छ । हिजो पोखरा लेखनाथ महानगरपालिकाको चुनावी अभियानलाई सम्बोधन...
स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ।  ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रुपमा कार्यालय आएर सेवा प्रदान गर्नुपर्ने...
नेपाल औषधी उद्योगलिमिटेडले  आईतबारबाट पुनः औषधी उत्पादन सुरु गरेको छ । केही समय अघिदेखि बन्द रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगले आईतबारदेखि नै उत्पादन सुरु गरेको छ । आइतबारदेखि जीवनजल उत्पादन थाल्न लागिएको नेपाल औषधि उद्योग लिमिटेडका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठले जानकारी दिए । गुड म्यानुफ्याक्चरिङ प्रोडक्सन् (जिएमपी) प्रबिधिबाट औषधि...
स्याङ्जा सम्बाददाता, जिल्ला समाचार गल्याङ नगरपालिकाको वडा नं. ७ का एमालेका उमेदवारले बैशाख २३ गते राती काँग्रेसका कार्यकर्तालाई कुटपिट गरी घाईते बनाएका छन्। वडा सदस्यका उमेदवार चण्डीप्रसाद भण्डारीको नेतृत्वमा सोही गाविसका कार्यकर्तामाथी कुटपिट गर्दा ४ जना काँग्रेसका कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेहरुमा २३ बर्षिय गंगाधर पाठक, २१ का सुर्दशन...
हरिवंश आचार्य द्वारा लिखित हरिबहादुर उपन्यास हिजो लोकार्पण भएको छ । काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा खचाखच दर्शक माझ पुस्तक लोकार्पण अगाडि हरिवंशले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए । टेलिशृंखलाकै हरिबहादुर हुलियामा मञ्चमा देखिएका उनले केही वर्षअघि टेलिभिजनको पर्दामा आउने नकारात्मक चरित्रलाई ब्युँताउँदै ‘त्यसो गरे कसो होला’ थेगो ताजा बनाउदै...
सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलको सहमति भएको छ । सहमति अनुसार काठमाडौं र पोखराको मेयरमा कांग्रेसलाई माओवादीले सघाउने छ भने चितवनको भरतपुरमा माओवादीलाई कांग्रेसले सघाउने छ ।काठमाडौं महानगरमा काँग्रेसबाट राजुराज जोशी र पोखरामा रामजी कुँवर मेयरमा उठेका छन् । भरतपुर महानगरमा प्रधानमन्त्री  पुष्पकमल दाहालकी...
नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलका लागि सत्ता साझेदार माओवादी केन्द्रलाई प्राथमिकता दिएको छ । तर, यसबारे स्थानीय तहमै अनुकुलताका आधारमा निर्णय गर्ने नीति नेपाली कांग्रेसले अघि सारेको छ । कांग्रेसले पहिलो चरणको चुनाव हुने प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारी दिएको छ । ती स्थानीय तहमा खासगरी माओवादी केन्द्रसँग कांग्रेसले...
मंगलबार दिउँसो सभागृहमा साना पार्टीहरुले धमाधम काठमाडौं महानगरका लागि उम्मेद्वारी दर्ता गरिरहेका थिए । ठूलो पार्टी एमालेको चालचुल थिएन । धेरैले अनुमान लगाइरहेका थिए कि पार्टीभित्रको विवादका कारण एमालेले उम्मेदवार तय गर्न सकेन । तर, एमाले संसदीय दलको कार्यालयमा केपी ओलीसँग कमल थापा र दीपक बोहोराले वार्ता गरिरहेको धेरैले...
मनाङको नारफू गाउँपालिकाको प्रमुखमा मिङमा छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् । नारफूको प्रमुखमा नारगाउँका ४३ वर्षीय लामाको मात्र उम्मेदवारी परेको हो । यद्यपि प्रक्रिया पुरा गर्न बाँकी रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय मनाङले औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छैन । नारफूमा उपाध्यक्ष बाहेक सबै पदमा एक-एक जनाको...
 धन सिंह पुलामी युएई नेपाली एकता समाजको केन्द्रिय प्रतिनिधिको अगुवाइमा दुबई क्षेत्रीय समिति मार्फत आज दुबईमा पनि मे १ को मजदुर दिवस कार्यक्रम सु- सम्पन्न गरेको छ। विशेष आतिथ्य युएई नेपाली एकता समाजका संस्थापक कृष्ण भुसालको उपस्थिति रहेको सो कार्यक्रमका अध्यक्षता शिवराज जैशीले गर्नुभएको थियो भने संचालन महासचिव धन...
अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) नेकपा (एमाले) मा विलय भएको छ ।सप्तरीको लालापट्टी गाउँमा हालै भएको पार्टी प्रवेश कार्यक्रममा सिंहसहित सिङ्गो मोर्चा एमालेमा विलय भएको घोषणा भएको नेकपा (एमाले) सप्तरीका मनोहर पोखरेलले सोमबार जानकारी दिए । एमाले स्थायी कमिटी सदस्य...