नेपाल बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा आयोजक बंगलादेशमाथि २–० को विजयी नतिजाका साथ नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा ठाउँ बनाएको हो । नेपालको यो पछिल्लो नेपाली फुटबलको गिर्दो साखलाई जोगाउने खेल भएको छ । बंगलादेशसंग नेपालको विगत राम्रो नभए पनि...
साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए...
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सर्वसत्तावादतर्फ उन्मुख वर्तमान सरकारले एकपछि अर्को गर्दै दर्जनौँ जघन्य गल्ती गरिरहेको बताएका छन् । नेपाल फरेस्ट्री कलेज, नेविसंघको आयोजनामा सुरु भएको फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले हत्या, बलात्कार, अपहरण जस्ता जघन्य अपराध भइरहँदा पनि सरकार मूकदर्शक बनेको बताए । उनले भने, ‘अहिले...
अध्यागमन विभागले जापानी नागरिक नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजी भीसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधबार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको छ । कोजीलाई ‘ओभर स्टे’ को आरोपमा गृह मन्त्रालयले नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको...
दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले २ गोल जर्मनीमाथी बर्षाउदा जर्मनी भने समुह चरण बाटै घर फर्कन वाध्य भएको छ । ४ पटकको विश्वविजेता जर्मनीलाई बराबरीमा रोक्दै अन्तिम १६ मा जानबाट दक्षिण कोरियाले रोकेको छ। इन्जुरी टाइममा कोरियाले २...
विश्वकप फुटबलमा सोमबार समुह बी अन्तर्गत पोर्चुगल र इरानको बीचमा प्रतिस्पर्धा हुँदैछ । समुह बीको लागि यो प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । खेल राति पौने १२ बजे सुरु हुनेछ । अर्को चरणमा पुग्नका लागि पोर्चुगल र इरान दुवैका लागि यो खेल जित्नैपर्ने दबाब रहेको छ । पोर्चुगलको ४ अंक...
उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ । नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १/१ गोल गरे ।...
विश्वकप फुटबलको २१ औं संस्करण बिहिबारदेखि रुसमा सुरु हुँदैछ । रुसले पहिलो पल्ट विश्वकप आयोजना गर्नमात्र पाएको छैन विश्वकप पूर्वी युरोपमै पहिलोपटक हुँदैछ । ३२ राष्ट्र सहभागी यस महाभुकम्पको भब्य उद्घाटन मस्कोस्थित लुजनिगी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदैछ । दुवै टिमको वरियता निकै तल रहेकाले अहिलेसम्मकै कमजोर...
विशेष अदालतले खेल मिलेमतो (म्याच फिक्सिङ)गरेको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले प्रहरीको दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो । २०७२ कात्तिक २४ गते थापालगायत चार खेलाडी र...
अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन्। म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आज अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट...
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो ।  आइपीएल क्रिकेटको सबैभन्दा व्यवसायीक खेल भएकाले करोडौं खर्च गरेर खेलाडी भित्र्याइएको हुन्छ ।...
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ पछि पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको छ । यो सिंगो नेपालीको गौरवको विषय भए पनि समर्थक हातहरु धेरै छन् ।यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो ।ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो...
नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने भारतको टि-२० प्रिमियर लिग क्रिकेट ईण्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेविल्सबाट खेल्ने भएका छन्। लामिछानेलाई आज भर्खर मात्रै आईपीएल टिम दिल्ली डेयरडेभिल्सले आफ्नो टिमामा आवद्ध गरेको हो । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय...
प्ले आपको दोस्रो लिगमा न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु अर्को बर्ष रुसमा हुने बिश्वकप फुटबलका लागि छनोट भएको छ ।यो संगै बिश्वकप फुटबल खेल्ने ३२ राष्ट्रकै टुंगो लागेको छ । घरेलु मैदान स्टाडियो नेशनल लिमामा पहिलो हाफमा १–० को अग्रता बनाएको पेरुले दोस्रो हाफमा अर्को गोल थप्दै समग्रमा २–०...
नेपाली युवा टोली मलेसियामा हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि छनौट भएको छ । एसीसी यू- १९ पूर्वी क्षेत्र छनौटको फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले एसिया कप सहभागिता पक्का गरेको हो । मलेसियामा जारी एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङको ७७ रनको लक्ष्य पछ्याइरहेको...
असार २ गते अमेरिकाको आलस्कामा हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोही सञ्जय पण्डितको मंगलबार गृहजिल्ला प्यूठानमा अन्त्येष्टि गरिएको छ । दिउँसो पण्डितको शव प्यूठानको टिकुरी बसपार्कमा राखिएको थियो । एमाले नेता बामदेव गौतमसहित स्थानीय नेता, नगरपालिकाका मेयर लगायतले अन्तिम श्रद्धाञ्जलि दिएका थिए । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौंको संख्यामा...
आइसिसी एसिया युथ–१९ विश्व कप छनोटमा नेपालले तेस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा सिंगापुरलाई २२ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६.५ ओभरमा अल आउट हुँदै १ सय ६८ रन बनाएको थियो। २० रन हुँदा पहिलो विकेट...
जितु उपाध्यायको सहयोगमा नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आसान सहरमा रहेको सनमुन युनिवर्सिटीमा “सोनसिक चौथो खेल उत्सब” तथा अभिमुखिकरण (Orientation) कार्यक्रम” सफलतापूर्वक आयोजना गरेको छ । अप्रिल ८ मा आयोजना गरिएको Orientation कार्यक्रममा कोरियाका विभिन्न १० बिश्वबिद्यालयमा यस शैक्षिक सत्रमा अध्ययन गर्न आएका ३१ जना नया बिद्यार्थीहरु सहित...
नेपालले यसै महिनाको अन्त्यमा विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँग घरेलु मैदान कीर्तिपुरमा खेल्दैछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् । यस्तै अलराउण्डर मेहबुब आलमले राष्ट्रिय...
नव युवा क्लब दाउन्नेदेवि २ सुर्यनगर नवलपरासिद्धारा ६६ औ प्रजातन्त्र दिवसको अवसर पारि हिजोदेखि सुर्यनगर गोल्डकप २०७३ संचालन भएको हो । शनिबार क्लवका अध्यक्ष भरत गुरुडको अध्यक्षता एवम नलपरासि क्षेत्र नम्बर ५ का सांसद विक्रम खनालको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन सत्र सम्पन्न भएको हो । खेलमा नवलपरासि , रुपन्देहि...