गतबर्षको तुलनामा यो बर्ष सरकारले स्याङ्जा जिल्लाका स्थानिय तहकोलागी बिनियोजन गरेको बजेटमा ३१ करोड कम छ । मंगलवार संसदमा पेश भएको बजेटमा स्याङ्जाका स्थानीय तहलाई २ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ । ५वटा नगर र ६ वटा गाउँपालिका रहेको स्याङजामा गत वर्षको तुलनामा यस वर्ष...
सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले अस्थायी प्रदेशको राजधानी तोकेको छ । भौतिक संरचना, ऐतिहासिक महत्व, सुरक्षाको अवस्था र भौगोलिक केन्द्रका लागि अवश्यक पर्ने मापदण्डका आधारमा सात वटै प्रदेशका प्रदेश राजधानी सो समितिले प्रस्ताव गरेको हो । समितिको प्रतिवेदनअनुसार प्रदेश नम्बर १ को...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो ।२०१२ साल भदौ १५ गते धादिङ जिल्ला बेनिघाट-१, रिचोकटारमा जन्मिएका कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पाेरेट ट्याक्सेसन एण्ड इनभेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका हुन् । नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण...
नेपालीहरुलाई सस्तो र स्तरीय सेवा दिने उद्देश्यले बरदुबईमा गत १५ मे देखि सञ्चालित शुभयात्रा ट्राभल्सको औपचारिक उद्घाटन भएको छ । नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको प्रमुख आतिथ्यमा जुन २ तारिख शुक्रबार ट्राभल्सको औपचारिक उद्घाटन भएको हो । कार्यवाहक राजदूत टण्डनले ट्राभल्सको सफलताको शुभकामना दिँदै युएईमा नेपाली व्यावसायीहरु दिनानुदिन...
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको कपास उद्योगमा आगलागी भएको छ। वीरेन्द्रनगरको तीनकुने चोकमा रहेको कपास उद्योगमा लागेको आगोबाट उद्योगको सम्पूर्ण कपास नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। दुई वटा गाडीमा गएका प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य जारी छ। मेसिनहरुमा पनि क्षति पुगेकाले यकिन विवरण आउन बाँकी रहेको प्रहरीले...
नेपाली ग्यास उद्योगीले पहिलो पटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याई ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोडेका छन। इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् । सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमति सहित ६६ %  भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद...
दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ।  कारोबार दैनिकमा प्रकासित समाचारका अनुसार  दुई पांग्रे सवारीमा  केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/२०७४...
अमलेखगञ्ज-रक्सौल-मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण कार्य ६५ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुमपा लिइएको पाइपलाइन परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको हो । परियोजनाको सिमरास्थित कार्यालयका सिभिल इन्जिनियर प्रवेश थापाले भारततर्फ २७ किलोमिटर र नेपालतर्फ १७ किलोमिटर पाइप विछ्याइसकिएको जानकारी दिए । मोतिहारीदेखि रक्सौलसम्म ३२ किलोमिटर र नेपालतर्फ...
नेपाली कांग्रेसका नेता गगन थापाले जोर विजारको अवज्ञा गर्न आहृवान गरेका छन् । धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको उनले बताए । जोर विजोरको अवज्ञा गर्न ‘युथ कांग्रेस नेपाल’ नामक संस्थाले गरेको आहृवान पोष्ट गर्दै थापाले फेसबुकमा लेखेका छन्, ”सही कामको लागि सरकारले...
चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् ।बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता...
हालसम्म विद्युतीय सार्वजनिक बस चलेका छैनन् । तर, पछिल्लो समयमा काठमाडौंमा विद्युतीय बस ल्याउन विभिन्न कम्पनीले तीव्र तयारी गरिरहेका छन् । मयुर यातायात, साझा यातायात, सुन्दर यातायात, गोर्खा इको लगायतका कम्पनीले यसका लागि गृहकार्य गरिरहेका छन् । शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको...
अर्थमन्त्री डा. युवराज खतिवडाले जनतालाई तीर्न नसक्नेगरी करको बोझ नलगाएको स्पष्ट पारेका छन् । आइतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले सर्वसाधारणलाई करको बोझ लगाउने काम भएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने भन्दै स्पष्टिकरण दिएका हुन् । मन्त्री खतिवडाले संघीयता कार्यान्वयनका लागि प्रदेश...
नेपाल वायुसेवा निगमले भिर्याएका दुईवटा वाइड बडी जहाज खरिदमा भएको अनियमितता संसद्को सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । समितिको एक साताअघि बसेको बैठकले वाइड बडी जहाज खरिदसम्बन्धी कागजात मगाउने निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा पर्यटनले पठाएको कागजात...
यसै साता भारतले जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालमा जलविद्युत् विकासलाई ठूलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा तेस्रो देशको लगानीको सम्भावना लगभग सकिएको छ। आजको नयाँ पत्रीका दैनिकमा प्रकासित समाचारका अनुसार विद्युत् व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक...
जावलाखेलस्थित महानगरीय प्रहरी परिसर कार्यालयकै अगाडि एउटा डोजर चलिरहेको छ । छेउमै मानिसहरु कुखुराले माटोमा खेलेझै गरेर माटो खोस्रिरहेका छन् । खानेपानीको पाइप विच्छ्याउन प्रहरी कार्यालय अगाडि सोमबारबाट सडक खन्न थालिएको थियो । त्यसक्रममा माटोमुनि गाडिएको पैसाको भाँडो भेटियो । स्थानीयले बताए अनुसार माटोको भाँडामा राखेर गाडिएका पुराना सिक्काहरु (गाडधन)...
घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला । बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।  अनुगमनको क्रममा एक बोरामा (५० किलोको बोरा) ८ किलोसम्म कम तौल फेला परेको छ । घर...
किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरेका छन् । जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण...
बुटवल पावर कम्पनीले यही माघ १५ गतेदेखि ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन (एफपिओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर बिक्री गर्ने भएको छ । कम्पनीको एफपिओमा न्यूनतम दश कित्ता अर्थात पाँच...
नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क...
नेपाली काङ्रेशका प्रवक्ता विश्व प्रकाश शर्माले आफ्नो भिडियो बिग्यप्ती प्रकाशित गरेका छन् ।  https://youtu.be/Y62e3PueFdQ