ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षाको योजना ल्याएको छ । यो योजना सँगै कम्पनीले ३५ घातक रोग विरुद्ध उपचारको लागि ५० लाख रुपैयाँ सम्मको आर्थिक जोखिम सुरक्षा प्रदान गर्ने नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बनेको...
सरकारले सबै माग पुरा गर्ने भएपछि, पुननिर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन्। नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा, माग पुरा गर्ने सहमतिभएपछि प्राविधिकहरु आन्दोलन फिर्ता लिँदै काममा फर्कन सहमत भएका हुन्। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सहित बसेको...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे निर्माणको काम अन्तिम चराणमा पुगेको छ । रन वे को काम सकिए लगत्तै पोखरा विमानस्थल तोकिएको समयभन्दा छ्ट्टै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने पक्का भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमानस्थलको मुख्य निर्माणको कामका रुपमा रहेको रन-वेको काम...
संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाउँदै तत्कालिन तारा गाउँ विकास समितिको नाममा रहेको उक्त जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको हो । उपसमितिले तारा गाउँ...
धेरैभन्दा धेरै विदेशी लगानी उठाउने उद्धेश्यले दुई दिने लगानी काठमाडौंमा हुँदैछ । दुई दिने लगानी सम्मेलनको राजधानीको सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । सरकारले लगानी सम्मेलनमार्फत ३० खर्ब रुपैंयाभन्दा बढी लगानी भित्रिने सरकारले अपेक्षा गरेको छ ।सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागी...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ७८ लाख विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्याौपानेसँग...
तीन बर्षमा काम सक्ने गरि सम्झौता गरेर काम थालिएको स्याङ्जाको कालिगण्डकी नदीका २ मोटरेबल पुल सात बर्षदेखी अलपत्र परेका छन् ।जुन पुलले काली गण्डकीका किनारमा रहेका दुई नगर चापाकोट र रामपुर त्यस्तै काली गण्डकी कारीडोर र काली गण्डकी राजामार्ग लाई जोड्ने काम गर्ने थियो भने भारत–चीन जोड्ने सबै भन्दा...
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने भएको छ। नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च लाग्ने देखिएको हो । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भौतिक...
भारत बाट नेपाल इन्धन आयात गर्न तयार गरिएको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ । मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुसार नेपाल तर्फको ३९ दशमलव २ किलोमिटर भू–भाग मध्ये ३०.२ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । पर्सा...
काठमाडौंका जनताको मेलम्चीको पानी पिउने सपना सपनामै सिमित छ। देशमा प्रजातन्त्र आएपछी ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९...
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५२औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्दै समयानुकूल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरे...
चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० मा साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३०  वार्षिक साधारणसभा आयोजना गरेको छ । उक्त साधारणसभामा साधारण सेयर बिक्रीका...
आउँदो चैत १० गते आइतबारदेखि २१ गते बिहीबारसम्म चल्ने यो वर्षको एसईई का लागि यतिबेला परीक्षा नियन्त्रण कार्यालय सानोठिमीलई परीक्षार्थीको रजिष्ट्रेशन गर्ने कामको चटारो परेको छ। परीक्षा नियन्त्रक रामशहरण सापकोटाका अनुसार यतिबेला अनलाइनमार्फत नियमित तर्फका विद्यार्थीको रष्ट्रिेशन गर्ने काम द्रुत गतिमा भइरहेको र हालसम्म ४ लाख विद्यार्थीको रजिष्ट्रेशन दर्ता...
नेपाली कांग्रेसका नेता गगन थापाले जोर विजारको अवज्ञा गर्न आहृवान गरेका छन् । धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको उनले बताए । जोर विजोरको अवज्ञा गर्न ‘युथ कांग्रेस नेपाल’ नामक संस्थाले गरेको आहृवान पोष्ट गर्दै थापाले फेसबुकमा लेखेका छन्, ”सही कामको लागि सरकारले...
राजधानीको ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फूलको व्यवसायिक विकास, बिस्तार तथा प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिता अायोजना गरिएको हो । जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका हुन् ।फ्लोरिकल्चर एशोसिएसन नेपालले...
नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क...
स्याङ्जाको वालिङमा जिल्लाकै ठूलो डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा आएको छ । गाउँवेशी डिपार्टमेन्ट स्टोर्स प्रा.लि.ले दुई करोडको लगानीमा डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याएको हो । डिपार्टमेन्ट स्टोर्समा लत्ता कपडा बाहेकका सबै सामग्रीहरु एउटै छानामुनी उपलब्ध गराउने कम्पनीले जनाएको छ । “पहिलो चरणमा खाद्यान्नका सामग्री, बच्चाका खेलौनाहरु, भान्छामा प्रयोग हुने सामानहरु, कस्मेटिक सामान...
नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशैंका लागि नयाँ नोट सटही सुविधा खुल्ला गरेको छ । नोट साट्न बिहानैदेखि ठूलो संख्यामा सर्वसाधारण लाइन लागेका छन् । यस वर्ष ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक व्यक्तिले २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । रु ५...
किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरेका छन् । जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण...
नेपाल वायुसेवा निगमले भिर्याएका दुईवटा वाइड बडी जहाज खरिदमा भएको अनियमितता संसद्को सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । समितिको एक साताअघि बसेको बैठकले वाइड बडी जहाज खरिदसम्बन्धी कागजात मगाउने निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा पर्यटनले पठाएको कागजात...