घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला । बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।  अनुगमनको क्रममा एक बोरामा (५० किलोको बोरा) ८ किलोसम्म कम तौल फेला परेको छ । घर...
दश दिन सम्म चलेको गल्याङ सस्कृतिक महोत्सब सफलतापुर्वक सम्पन्न भएको छ । केही ब्यक्ती तथा सस्थाहरुले महोत्सव सफल हुन नदिनका लागी धेरै प्रयास गरे पनि गल्याङ उधोग बाणिज्य संघले पहिलो पटक आयोजना गरेको सास्कृतिक महोत्सब तथा रमाईलो मेला सफलताका साथ सम्पन्न भएको छ । मेलामा बिभिन्न गीत संगित स्थानिय...
गल्याङ उधोग बार्णिज्य संघले गल्याङमा प्रथम गल्याङ सस्कृतिक तथा रमाईलो मेला आयोजना गरेको छ। असार २२ देखी श्रवण १ गते सम्म चल्ने सो मेलामा गल्याङ क्षेत्रभित्रका सास्कृतिक गीत, संगितका साथसाथै स्थानिय कृषि तथा खानाको प्रदर्शनी तथा ब्यापार हुनेकुरा बाणिज्य संघका अध्यक्ष लेखनाथ भट्टराईले बताउनु भएको छ। मेला अवधीभर २...
नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो। आजको कारोबार दैनिकको समाचारका अनुसार निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिष्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरु बाहिरिने क्रम बढेको थियो । निगमले लामो समयदेखि...
नेपालीहरुलाई सस्तो र स्तरीय सेवा दिने उद्देश्यले बरदुबईमा गत १५ मे देखि सञ्चालित शुभयात्रा ट्राभल्सको औपचारिक उद्घाटन भएको छ । नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको प्रमुख आतिथ्यमा जुन २ तारिख शुक्रबार ट्राभल्सको औपचारिक उद्घाटन भएको हो । कार्यवाहक राजदूत टण्डनले ट्राभल्सको सफलताको शुभकामना दिँदै युएईमा नेपाली व्यावसायीहरु दिनानुदिन...
दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ।  कारोबार दैनिकमा प्रकासित समाचारका अनुसार  दुई पांग्रे सवारीमा  केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/२०७४...
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट पेश गरे ।सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बराबरको बजेट ल्याएको छ । यो आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो...
गरिमा विकास बैंकले बैशाख १४ गते देखि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्कासन गरेको छ । बैंकले एक सय रुपैँया अंकित मूल्यको ९० लाख ७६ हजार दुई सय ९६.६६ कित्ता सेयर निष्काशन गरेको हो ।बैकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्याटिल रहेको छ । हकप्रदमा सेयर विक्री प्रबन्धक...
सर्वोच्च अदालतले नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीलाई नदिन सरकारको नाममा अन्तरिम आदेश दिएपछि यातायात व्यवस्था बिभागले तत्कालका लागि स्मार्ट लाइसेन्स वितरण नै रोक्ने तयारी गरेको छ। नेपाली नागरिकको व्यक्तिगत विवरण भारतीय कम्पनीको कब्जामा रहेको भन्दै सर्वोच्चमा रिट परेको थियो । त्यसमा सुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशीको इजलाशले ‘नागरिकको...
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । मङ्गलबार सम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका हुन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको हो । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए । यस वर्ष आरोहीको सङ्ख्या अत्याधिक भएपछि सगरमाथामा ट्राफिक...
बुटवल पावर कम्पनीको मुख्य लगानीमा सुरु गर्न लागिएको कावेली ए जलबिद्युत आयोजनाको एक समारोह बीच आयोजना स्थलको बाध क्षेत्रमा आज सिल्यान्यास कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथिको रुपमा आयोजनाको सिल्यान्यास गर्दै स्थानिय बयोबृद्ध समाजसेवी दुर्गा भण्डारीले यस आयोजनाले स्थानिय संग मिलेर काम अगाडी बढाउने र स्थानिय बासिन्दाले पुर्णरुपमा आयोजनालाई...
नेपाल आयल निगमले तेल ढुवानीका क्रममा हुने चोरी रोक्न नयाँ नियम  ल्याएको छ । तर त्यसको प्रतिक्रिया स्वरुप ट्यांकर चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । आयल निगमले ढुवानी बिनियमावली संशोधन गर्दै ट्यांकर चालकले देखाउने गरेको दावीयोग्य नोक्सानी (क्लेमेबल लस) लाई ढुवानी भएको कुल तेलको ०.२५ प्रतिशत मात्रै हुनुपर्ने गरी झारेको...
नेपाल विद्युत प्राधिकरणले काठमाडौं र पोखरापछि चितवनलाई लोडसेडिङमुक्त बनाएको छ । बिहीबारदेखि चितवन जिल्ला लोडसेडिङमुक्त भएको हो । औद्योगिक फिडरबोह सबै फिडरमा अब लोडसेडिङ नहुने प्राधिकरणका चिवन प्रमुख रामदुलार यादवले बताए ।अब राष्ट्रिय ग्रीडबाट बिजुली वितरण भएका चितवनका सबै क्षेत्रमा लोडसेडिङ नहुने विद्युत प्राधिकरण चितवनका इञ्जिनियर राजेन्द्रप्रसाद पौडेलले बताए । ‘सरकारी नीतिअनुरुप नै...
जावलाखेलस्थित महानगरीय प्रहरी परिसर कार्यालयकै अगाडि एउटा डोजर चलिरहेको छ । छेउमै मानिसहरु कुखुराले माटोमा खेलेझै गरेर माटो खोस्रिरहेका छन् । खानेपानीको पाइप विच्छ्याउन प्रहरी कार्यालय अगाडि सोमबारबाट सडक खन्न थालिएको थियो । त्यसक्रममा माटोमुनि गाडिएको पैसाको भाँडो भेटियो । स्थानीयले बताए अनुसार माटोको भाँडामा राखेर गाडिएका पुराना सिक्काहरु (गाडधन)...
नवलपरासीका विभिन्न खोलाहरुबाट अवैधरुपमा ढुंगा, बालुवा तथा गिट्टीको चोरी–निकासी बढेको भन्दै नियन्त्रणका लागि जिल्ला विकास समितिले सशस्त्र सुरक्षाकर्मीसहितको विशेष टोली परिचालन गरेको छ । स्थानीय विकास अधिकारी युवराज कटेलकाअनुसार खोलाहरुको दोहन गर्दै चोरी–निकासी बढेपछि सशस्त्र सुरक्षाकर्मी सम्मिलित र्‘यापिड एक्सन टिम’ गठन गरेर परिचालन गरिएको हो । विभिन्न पाँच स्थानमा टोली...
नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले मुलुकलाई एकताको बाटोमा लैजान चाहेको बताउँदै नेता पौडेलले आफुहरुले हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाउन बताउनु भएको छ। । आज स्याङ्जाको वालिङमा वालिङ महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले राष्ट्रियताको चर्को नारा लगाएर राष्ट्रियतालाई कमजोर पार्न खोजेको पौडेलको आरोप लगाउदै एमाले राष्ट्रियता विरोधी...
प्रेमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको छ ।  पछिल्लो समय नेपालमा...
प्रोत्साहन भत्ता नपाएको भन्दै नवलपरासीका गाविस सचिवहरुले काम बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ । गाविस सचिवको आन्दोलनका कारण सेवाग्राहीलाईसास्ती भएको हो । नवलपरासिका गाविस सविचहरुले आफ्नो कार्यालयको छाप जिल्ला विकास समितिको कार्यालयमा बुझाएका छन् । माग पूरा गर्न दिएको समयभित्र सरकारले वास्ता नगरेकाले बिहीबारदेखि सबै काम रोकिएको गाविस...
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसमक्ष नुनको मूल्य बढाउन प्रस्ताव गरेको छ । सरकारले आफूलाई ३५ करोड अनुदान दिए भाऊ नबढाइने साल्ट ट्रेडिङको शर्त छ । नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएको भन्दै साल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेको हो । यदि साल्ट ट्रेडिङले माग गरेअनुरुप मूल्य...
सर्लाहीको हरिपुर–९ स्थायी घर भएका महादेव प्रधान विद्युत्त प्राधिरकण हेटौंडा वितरण केन्द्रका मिटर रिडर हुन् । तर, प्रधानले वीरगञ्जमा आलिसान महल बनाएका छन् । लामो समयदेखि हेटौंडा वितरण केन्द्रमा काम गर्दै आएका प्रधानले हेटौंडामा पनि ठूलो घर बनाएका छन् । । विद्युत्त प्राधिरणको केन्द्रीय कार्लायबाट हेटौंडा पुग्ने उच्च तहका कर्मचारीहरु...