प्रनिशा सिलवालको अभिनय ”तिम्रो हरेक स्पर्शले” गितको छायांकन सम्पन्न

0
37

गाजलु आखा मेरा देखेर भुतुक्कै बोलको गित बाट नेपाली साङितिक क्षेत्रमा चर्चा कामाएकि गायिका हुन प्राश्ना पान्डे अनि राम सिटौलाको आवाजमा रहेको तिम्रो हरेक स्पर्शले मलाई सताई रहन्छ गितको म्युजिक भिडियो आज गोकर्णमा छायांकन भैरहेको छ ।

गितमा राम सिटौलाको संगीत अनि प्राश्नाको आफ्नै शब्द रहेको छ भने गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

यसै गरि यो गितको भिडियोमा रोबर्ट सिंह र प्रनिशा सिलवालको अभिनय रहेको छ ।
 भिडियो लाई अचित श्रेष्ठले छायांकन गरेका छन भने उत्तम अधिकारिले भिडियो निर्देशन गरेका छन ।
यसै गरि भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेनमेन्टले बजार ब्यबस्थापन गर्ने छ ।