क्षेत्र नम्बर ६नवलपरासीको भेला बेलाटारिमा सम्पन्न

0
13
नेपाली काग्रेश क्षेत्र नम्बर ६ नवलपरासीकोआयोजनामा क्षेत्रीय भेला प्रतापपुर गाविसको बेलाटारिमा सम्पन्न भएको छ । क्षत्रिय सभापति मुकुल कुमार आर्चायको अध्यक्षतामा भेला सम्पन्न भएको हो । सो अवसरमा नेपालि काग्रेशका केन्दी्रय सदस्य गोविन्द भटराईले निकट भविक्ष्यमा हुने स्थानिय निकाएको निर्वाचनको लागि सम्पुर्ण पार्टी कार्यकर्ताहरु उच्च मनोबलका साथ तयारि अवस्थामा बस्नुपर्ने बताउनुभयो ।
केन्द्रिय प्रतिनिधि समेत रहनुभएका भटराईले अब सम्पुर्ण कार्यकर्ताहरु आपसि तिक्ततालाई त्यागेर पार्टिको निति र सन्देशलाई गाउ र वडातहसम्म पुर्याउने दिन आएको जिकिर गर्दै एसिया महादेहमै उत्कृष्ठ रहेको नेपालको संविधन २०७३ नेपालि काग्रेशकै नेतृेत्वमा जारि भएकाले स्रविधानलाई कार्यन्यवन गर्न पनि काग्रेश कार्यकर्ता र शुभेच्छुकहरुको नौ महत्वपुर्ण जिम्म्ेवारि रहेको धारणा राख्नुभयो । भेलामा नेपालि काग्रेशका अर्का केन्द्रिय सदस्य देवेन्द्र राज कन्डेल , पुर्व केन्द्रिय सदस्य कृष्ण चन्द्र नेपालि , नवलपरासि क्षेत्र नम्बर ६ का सांसद देवकरण जयसवाल , काग्रेश जिल्ल सभापति विष्णु प्रसाद लामिछाने , महिला संघ नवलपरासि अध्यक्ष कमला पराजुलि तिवारि , जिल्ला सचिव विक्रम यादव ,क्षत्र नम्बर ६ का कोषाध्यक्ष अनुरेश जयसवाल लगाएतका वतmाहरुले पार्टिकोगतिविधि र भावि रणनितिबारे प्रकाश पार्नुभएको थियो ।
 
भेलामा क्षेत्र नम्बर ६ का नेपालि काग्रेश गाउकार्यसमितिका सम्पुर्ण सभापतिहरुले पार्टिले गरेको गतिविधिबारे जानकारि गराईएको थियो । भेलामा पार्टिका शुभेच्छुक संघसंस्थाका प्रमुख र ठुलो संख्यामा कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस