कोरियन युनिभर्ससिटिज आलमिनि एशोसियसन अफ नेपाल KUAANमा नँया नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ ।
दक्षिण कोरियाबाट उच्च शिक्षा प्राप्त गरि फर्किएका पूर्व बिद्यार्थीहरुको संस्था KUAAN मा को हिजो काठमाडौमा सम्पन्न तेश्रो साधारण सभाले डा. हेमराज पन्तको नेतृत्वमा उपाध्यक्ष डा. सन्तोष दुलाल, सचिव डा. जितेन्द्र उपाध्याय, कोषाध्यक्ष राखी जोशी सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यसैगरि सदस्यहरुमा डा. विनोद कुमार यादव, नवराज गौतम र शर्मिला खनाल रहेका छन । विद्यार्थिहरुले आफुले विदेशमा आर्जन गरेको शिक्षा, सीप , ज्ञान र प्रविधिलाई स्वदेशमा प्रयोग गरि शिक्षालाई उत्पादनमुलक बनाउने उद्देश्यले स्थापित संस्था प्ग्ब्ब्ल् ले आगामी दिनमा नेपाल सरकारसँग सहकार्य गरि नेपालको अनुसन्धानात्मक क्षेत्रमा कार्य गर्ने जनाएको छ ।