नेबिसंघ अध्यक्ष महर अस्ट्रेलिया प्रस्थान पुष्प कुमार शाही कार्यबहाक अध्यक्ष

0
74

nainनेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महर साताहब्यापी भ्रमणको लगी हिजो अस्ट्रेलिया प्रस्थान गर्नु भएको छ । उहा अस्ट्रेलियामा गैर आवसिय नेपालीद्वारा आयोजित नेपाल फेस्टिवलमा शाहभागी हुन त्यस तर्फ जानु भएको कुरा नेबिसंघका प्रेस सम्योजक उमेश भट्टराईले हाम्रो सेरोफेरो लाई बताउनु भयो उहा त्यहाँ रहँदा नेपाली बिद्यार्थीहरु सँग भेटघाट गर्ने बिद्यार्थीहरुका गुनासो, अप्ठ्यारो र पिरमर्का बुझ्ने तथा अस्ट्रेलियामा नेबिसंघको संगठन बिस्तार बारेमा त्यहा स्थित नेपाली बिद्यार्थीहरु सँग  छलफल गर्ने कुरा प्रेस सम्योजक भट्टराईले जानकारी दिनु भयो। अध्यक्ष महरको अनुपास्थितीमा नेबिसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले कार्यबहाक अध्यक्ष भई संघठनको गतिबिधी अगाडि बढाउने कुरा प्रेस सम्योजक भट्टराईले बताउनु भयो। 

प्रतिक्रिया दिनुहोस