धम्की पछि एमालेको भेला स्थगित

0
16

संयुक्त मधेसी मोर्चाले वीरगन्जमा कार्यक्रम गर्न नदिने धम्की दिएपछि एमालेको दुईदिने भेला स्थगित भएको छ ।वीरगन्जको नगर सभागृहमा आज र भोली केन्द्रीय नेताको उयपस्थितिमा गर्न लागिएको भेला स्थगित भएको हो,

cpnumlकार्यक्रममा महासचिव इस्वर पोखरेल, सचिव योगेश भट्टराई लगायतका केन्द्रीय नेता सहभागी हुने आयोजकले जनाएको थियो । भेलामा एमाले ले नवयुगका ग्राहकलाई समेत निम्तो दिएको थियो ।

आयोजकले राष्ट्रिय राजनीतिक परिस्थिति जटिल भएकाले वीरगन्जको कार्यक्रम स्थगित भएको बताएता पनि स्रोतले भने मधेसी मोर्चाको धम्कीका कारण कार्यक्रम स्थगित भएको दाबी गरकेो छ ।

प्रतिक्रिया दिनुहोस