सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दूर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा बिहीबार राष्ट्रिय शोक दिवसको रुपमा मनाउने र निर्णय गरेको छ । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि...
कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा तानाशाही व्यवस्था कांग्रेसलाई मान्य नहुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको बुधबार शुभारम्भ गर्दै उनले राणा शासन र राजा फालेका कांग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताएका हुन् । सभापति देउवाले प्रधानमन्त्रीले संसद्मा...
नेपाल प्रेस युनियन स्याङ्जाको दशौं साधारणसभा एवम् आठौं जिल्ला अधिबेशन असोज २० गते स्याङ्जामा हुने भएको छ । युनियनको सोमबार स्याङ्जा सदरमुकाममा बसेको जिल्ला कार्यसमितिको बैठकले असोज २० गते साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैठकले अधिबेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गर्नुकासाथै सदस्यता नविकरण,...
सरकारले नयाँ वर्ष २०७६ वर्षको उपलक्ष्यमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता...
काठमाडौं क्षेत्र न ९ का उमेदवार जिताउन चन्द्रागिरी नगरपालिकाका महिलाहरु चुनावी परिचालन समिती बनाई चुनावी मैदानमा हुमिएका छन् । त्यही अनुसार आज चन्द्रागिरी नगरपालिका वडा न १५को वडा स्तरिय महिला भेला सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल महिला संघ कि केन्द्रिय सदस्य गोमा देबी गुरुङले प्रजातन्त्र ल्याउन महिलाको योगदानको...
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी (असई) रामबहादुर खड्का रहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिए । लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको...
देश भर भएको भीषण वर्षाले जनजीवन अस्तव्यस्त पारेको छ ।बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । बुधबार रातिदेखि निरन्तर परेको भीषण वर्षाले...
हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुसाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार...
निजी फर्मको लापरबाहीका कारण आँधिखोलाको जलचर सखाप भएका छन् । खिलुङ कालिका एग्रो फर्मको फोहोर तथा कुखुराको सुलि प्रत्यक्ष आँधिखोलमा मिसाउंदा यहाँका जलचर प्रभाबित भएका छन् । भिरकोट नगरपालिका मा फर्म संञ्चालन गरिएको एग्रो फर्मले नगरपालीकाको अनुमती बिना गल्याङ नगरपालिकाको तुलसिभञ्याङमा फोहोर फाल्ने कार्य गर्दै आएको थियो । एग्रो...
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावपछि कम्यूनिष्ट सरकार बन्ने भएकाले कसैको उक्साहटमा नलागेर काम गर्न चुनौती दिएका छन् । एमाले–माओवादी केन्द्रको गठवन्धनले धनगढीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सुरक्षाकर्मीतिर संकेत गर्दै धम्की भाषामा भने ‘ख्याल गर्नुहोला चुनाव पछि कम्यूनिष्टहरुको सरकार बन्दैछ ।...
जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ । फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन् । उनले पीडितलाई रु ५० हजार क्षतिपूर्तिसमेत भरेका छन् । न्यायाधीश शेषराज शिवाकोटी र हरिप्रसाद...
असारको पहिलो साता हेटौंडामा नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हुने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असारको ५, ६ र ७ गते हेटौंडामा जिल्ला सभापतिहरुको भेला हुने जानकारी दिए । भेलाले आगामी संरचनाको एजेण्डा, विधानको संशोधन, पार्टीको संगठन तथा भातृ र...
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले रुजी फाउण्डेसनको घोषणा गरेका छन् । प्रमुख अधिकारीले आईतबार आफ्ना माता स्वर्गीय रुकीकुमारी अधिकारीको १२औँ दिनको पुण्य तिथिमा रुजी फाउण्डेसको घोषणा गरेका हुन् । गल्याङ ८ करादी स्थित आफ्नै निवासमा फाउण्डेसनको घोषणा भएको हो ।नगर प्रमुखका स्वर्गीय माता रुकीकुमारी अधिकारी र पिता जितलाल अधिकारीको...
लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ धाराका अनुसार करिव २ वर्ष अघि सांंसद बिकास कोषको करिव १३ लाख लगानी र स्थानीय जनश्रमदान जुटाएर निर्माण गरिएको...
नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमा कालो मोसो दलेका छन्। आईतवार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालो–मोसो दलेको नेपाल बिद्यार्थि संघका पुर्व आमन्त्रित केन्द्रीय सदस्य बिजय ओझाले बताए। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता, भ्रष्टाचार...
किरियापुत्री भेट्न जाँदा नि माला मोहले नछोड्ने रहेछ कम्युनिस्ट नेतालाई घटना बिराटनगरको हो । किरियापुत्रलाई भेट्न जाँदा समेत घाटीमा सयपत्री फूलको माला लगाएर गएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् । पण्डित परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा सहभागी भएर मातृशोकमा रहेका...
 नेपालमै पहिलो पटक शहकारीले पुष्प खेती सुरु गरेको छ । स्मार्ट वालिङ को अवधारणा बोकेर अघि बडिरहेको वालिङमा पर्यटन विकासको तिब्र गति सगै वालिङ मा रहेको मेलमिलाप बहुउद्देशिय सहकारी सस्था ले व्यबसायीक फुल खेती शुरु गरेको हो । सहकारिले वालिङ ८ कटौजेमा करिब ५ रोपनी जग्गा लिजमा लिएर फुल...
वर्षासँग झरेको पहिरोले मुग्लिन- नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेर सडक अवरुद्ध बनेको हो । सो स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने समेत समस्या भएको एसपी सुशीलसिंह राठौरले बताए । ‘पानी केही कम हुनासाथ पहिरो...
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेश गठबन्धनले आइतबार जनकपुरमा गरेको गतिविधिले सरकारसँग गरेको सहमतिप्रति शंका उब्जाएको बताएका छन् । सोमबार सप्तरीको राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आइतबार जनकपुरमा सिके राउतका समर्थकको गतिविधिले सरकारसँग भएको ११ बुँदे सहमतिप्रति नै आशंका उब्जाएको बताए । ‘स्वतन्त्र मधेश गठबन्धनका...
बाढी पहिरोबाट प्रभावित क्षेत्रमा नेपाल बिद्यार्थी संघले हालसम्म ६२ लाखभन्दा बढीको राहत वितरण गरेको छ । देशका ३१ जिल्लाका १ हजार भन्दा बढी विद्यालयका विद्यार्थी र तिनका अबिभावकलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, शैक्षिक सामाग्री, त्रिपाल समेत दाता र ने.वि.संघका स्वयम्सेवकबाट संकलन गरेर वितरण गरिएको संघका मुख्य सचिव डिल्ली हमालले...