सरकारले प्रदेश र प्रतिनिधि सभाको चुनावको मिती घोषणा गरे सँगै स्याङ्जा नेपाली काङ्रेश भित्र राजनीतिक गर्मी बढेको छ । चुनावमा कतिले प्रदेश चुनावको टिकटको दावी गरेको छन भने कती प्रतिनिधि सभाकालागी टिकटको लागि कस्सिएका छन् । जस मध्य केही पुराना अनुहार छन् भने केही नयाँ अनुहारले समेत चाहान ब्यक्त...
नेपाली राजनीतिमा महिला नेत्री त्यती सफल भएको उदाहरण कमै मात्रा छ तर नेपालको पुर्बी क्षेत्रमा नेपाली काङ्रेसको नयाँ तराको रुपमा लीला बोखिमालाई हेर्न थालइेको छ। राजनीतिक परिवारमा जन्मेकी लीला ताप्लेजुङमा जनताको पहिलो रोजाईमा पर्ने महिला हुनुहुन्छ । मुलुककै तेस्रो ठूलो जिल्लाको रुपमा रहेको ताप्लेजुङमा  यही मंसिर १० गते हुन गइरहेको...
स्याङ्जाको वालिङमा जिल्लाकै ठूलो डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा आएको छ । गाउँवेशी डिपार्टमेन्ट स्टोर्स प्रा.लि.ले दुई करोडको लगानीमा डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याएको हो । डिपार्टमेन्ट स्टोर्समा लत्ता कपडा बाहेकका सबै सामग्रीहरु एउटै छानामुनी उपलब्ध गराउने कम्पनीले जनाएको छ । “पहिलो चरणमा खाद्यान्नका सामग्री, बच्चाका खेलौनाहरु, भान्छामा प्रयोग हुने सामानहरु, कस्मेटिक सामान...
स्थानीय तहकाे निर्वाचन -२०७४ अन्तर्गतको जिल्ला समन्वय समिति स्याङ्जाकाे निर्वाचनका लागि अाज स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा अा-अाफ्नाे उमेद्ववारी दर्ता गरेका छन ।निर्वाचनका लागि नेपाली काँग्रेसकाे तर्फबाट सभापतिमा अर्जुन प्रकाश अर्याल ,उपसभापतिमा शक्तिचन्द्र अधिकारी अर्याल सहित ७ सदस्यले मनाेनयन दर्ता गरेका हुन भने नेकपा एमालेवाट सभापतिमा सीता...
नेपाल प्रेस युनियन स्याङ्जाको अधिवेशन प्रक्रिया र एजेन्डा बिना सम्पन्न भएको छ । नेपाल प्रेस युनियन स्याङ्जाको ८अौ अधिवेशन तथा १०अौ साधारण सभा चरम बिबादको चुली थुपार्दै सम्पन्न भएको छ। उदघाट सत्र सकिए सगै सुरु भएको बन्द सत्रमा समितीले कुनैपनी एजेन्डा ल्याउन सकेन र प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्न...
चापाकोट नगरपालिका वडा न ९ का ५५ बर्षिय शिक्षक रामभक्त आचार्यले स्थानीय १४ बर्ष की नाबालिकालाई बलात्कार गरेको आरोप लगाईएको छ । गंगालाल मा वि चापाकोटका शिक्षक आचार्यले बालिका लाई केही जिन्सी तथा फेन्सी सामानको प्रलोभन तथा डर त्रास देखाई करणी गरेको पिडीत पक्षले जनाएका छन । पिडीतका अनुसार शिक्षक...
दोस्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव देशभरी शान्तीपूर्ण सम्पन्न भएको छ । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पुतलीबजार नगरपालिका स्थीत काजिमानहरिटिका केन्द्रमा मतदान गरेका छन् । निर्वाचन आयोगले  दोस्रोको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६७ प्रतिशत बढी मत खसेको जनाएको छ । स्याङ्जा को गल्याङ नगरपालिकाको...
नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस ईकाई समिती र वालिङ नगरसमितीको संयुक्त रुपमा बिरोध र्याली सहित कोण सभा गरेको छ ।बाम गठबन्धनबाट बनेको ओली सरकारले पेट्रोलियम पदार्थको पटक पटक मुल्य बृद्दि गरेपछी सरकारले गरेको निर्णय फिर्ता गर्न दबाब दिनको लागी उक्त कार्यक्रम गरेको हो । कोण सभाको सम्बोधन गर्दै नेपाल...
१०५ अौ वि पी जन्मजयन्ती को अबसर मा नेपाली कांग्रेस स्याङजाले गाउँ नगरका ९७ वटै वडा मा विपी जयन्ती तथा स्व. पंगेनी को शोक मनाउने निर्णय सगै सबै वडामा प्रतिनिधि खटाएकाे छ । विपी को चिन्तन एबम जिल्ला सभापती स्व.नेता कमल पंगेनी प्रती शोक र कार्यकर्ता को भेटघाट साथै...
ताप्लेजुङ्ग जिल्लाको सिरिजघाँ गाउपालिकाको सिनाममा यहि माघ ६ गते देखी ८ गते सम्म श्रीपञ्चमी मेला लाग्ने भएको छ । सदियौ देखी याङरुपको गहनाको रुपमा प्रतिविम्बीत श्रीपञ्चमी मेला वसन्त पन्चमी पर्वको रुपमा ३ दिने मेला तत्कालीन सिनाम गाउको सोसुङ्गा खोला र कावेली खोलाको दोभानमा लाग्ने गर्दथ्यो । याङ्ररुप अर्थात यथार्थमा...
मंगलवार करेन्ट लागेर स्याङजामा एक जनाको ज्यान गएको छ । स्याङजा हरिनाथ गाउपालिका वडा न ५ बस्ने १५ बर्षीय कमल पोख्रेलको करेन्ट लागेर ज्यान गएको हो । बारीमा रहेको काभ्रोको रुखमा घास काट्ने क्रममा अचानक विजुलीको नाङगो तारबाट करेन्ट लाग्दा घाइते भएका कमलको उपचारको लागि वालिङ स्थित प्राथामिक स्वास्थ्य केन्द्रमा...
नेपाली काङ्रेसका युवा नेता तरुण दल जिल्ला अध्यक्ष एबम् नेपाली काङ्रेसका तर्फ बाट स्याङ्जा क्षेत्र न २ ख का प्रदेश सभाका उमेदवार भागवत प्रकाश मल्लले स्याङ्जाका युवाहरुले स्याङ्जालाई नेपाली काङ्रेशको आधार क्षेत्र बनाउन लगेको बताएका छन । आज चापाकोट नगरपालिकाको वडा न २ को दामाचौर मा गरिएको घर दैलो...
नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ । स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । हृदयाघातका कारण पंगेनीको निधन भएको भिरकोट नगरपालिकाका नगर प्रमुख छाया राम खनालले हाम्रो सेरोफेरोलाई बताए ।  नेपाली काँग्रेसका तर्फबाट २०७० सालमा संविधान सभा सदस्य समेत भएका पँगेनी...
 जनताको दैनिक आर्थिक कारोबार सहज र साधारण तरिकाले सन्चालन गर्न विभिन्न बैंकिंग तथा बित्तय सस्थाहरु बजारमा स्थापना भएपनि सोही अनुरूप सेवा प्रवाह हुन नसकेको सेवा ग्राहीको गुनासो छ । स्याङ्जाको वालिङमा आफुलाई क बर्ग को अब्बल बैंकको रुपमा परिचित गराउदै आएको नेपाल एस बि आई बैंक वालिङ शाखामा सेवा...
लोक गायिका सुनिता पौडेललाई आउँदै गरेको तिजमा माईतिको झल्को लागेको छ । लोक गायक घनश्याम रिजालको शब्द तथा लय सन्कलन र आफ्नै आवाजमा तिजको कोसेली स्वरुप नयाँ गीत माईतिको झल्को बोलको तिज गीत बजारमा ल्याएकी छन् । गीतमा घन श्याम रिजालको शब्द सन्कलन रहेको छ भने तारानाथ आचार्यले संगित...
स्याङ्जाको वालिङ नजिकै रहेको सानो र सुन्दर गाउँ पित्लेक, पाडेथोक जहाका युवाहरु गाउँलाई स्मार्ट गाउँ बनाउन तम्सिएका छन् । १४ बर्ष देखी गाउँमा भएका कुरुती र बिसंगती हटाउन लागेका युवाहरुको समुहले नव संगम युवा क्लव मार्फत आज पित्लेक पाडेथोकमा आफ्नो गाउँ बिकास गरौ आफ्नै ठाउँ भन्दै वृहत् भेला तथा...
काठमाडौंबाट स्याङ्जाको वालिङका लागि हिँडेको  बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशूलीमा खसेको हो। मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ...
अोली सरकरकारको बिरुद्दमा नेपाली कांग्रेस केन्द्रीय समिती को परिपत्र अनुसार स्याङ्जा मा विशाल प्रदर्शन भएको छ । नेपाली कांग्रेस स्याङजा को अायोजनामा चर्को गर्जनसहीत प्रदर्शन गरिएको छ। स्याङ्जा सदरमुकाम मा जिल्ला का नेता कार्यकर्ता कांग्रेस समर्थक हरुको व्यापक उपस्थिती रहेको थियो । सभामा नेपाली कांग्रेस का केन्द्रीय सदस्य धनराज गुरुङले...
नेपाली काङ्रेस स्याङ्जाले अब हुने प्रतिनिधि सभा र प्रादेशिक सभा निर्वाचनको लागि १ सय १२ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवार बन्न आतुर नेताहरुलाई स्याङ्जा काङ्रेशले क्षेत्रीय समितिबाट सिफारिस भएको आधारमा जिल्लाका २ प्रतिनिधि सभा र ४ प्रादेशिक सभाका लागि उम्मेदवारको नामावली केन्द्रीय समितिमा सिफारिस गरेको हो ।...
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं १ महालिङ धाम स्थित उत्तरबाहिनी क्षेत्र शिवलिङग पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं १ उत्तरबाहिनी क्षेत्रमा शिवलिङग पोखरीमा पैसा खोज्ने क्रममा डुबेर एक ३ वर्ष बालिकाको मृत्यु भएको हो । तनहुँ जिल्ला नगरपालिका वडा न.का बर्ष ३७ का सुर्य...