स्याङ्जाको वालिङमा जिल्लाकै ठूलो डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा आएको छ । गाउँवेशी डिपार्टमेन्ट स्टोर्स प्रा.लि.ले दुई करोडको लगानीमा डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याएको हो । डिपार्टमेन्ट स्टोर्समा लत्ता कपडा बाहेकका सबै सामग्रीहरु एउटै छानामुनी उपलब्ध गराउने कम्पनीले जनाएको छ । “पहिलो चरणमा खाद्यान्नका सामग्री, बच्चाका खेलौनाहरु, भान्छामा प्रयोग हुने सामानहरु, कस्मेटिक सामान...
आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । विश्वभर रहेका हिन्दू तथा किरात धर्मावलम्बी समेतले दशैलाई प्रमुख पर्वको रुपमा मनाउने गर्दछन। दुर्गा पूजा भब्य रुपमा मनाइन्छ भने बर्मा, श्रीलङ्का, नेपाल, भुटान, बङलादेश, थाईल्यान्ड, लगायत युरोप, अमेरिका लगायतका ठाउमा रहेका हिन्दूहरुले समेत दुर्गा भवानिको उपासना गरी दशै मनाउने...
चापाकाेट नगरपालिकाका नगर प्रमुखका प्रत्याशीकाे सिङ्गो गाउँ नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । १५ शैयाकाे चापाकोट अस्पतालको समुद्घटान कार्यक्रममा आएका नेपाली काँग्रसका महामन्त्री माननीय डा.शशांक कोईराला चापाकोट नगरपालिकामा फरक दुई कार्यक्रमलाई सम्बोधन गरेका छन् । नगरपालिकाद्वारा निर्माण गरिएको १५ शैयाकाे चापाकोट असपताल भवनको समुद्घाटन गर्दै...
गायक बिरेन्द्र श्रेष्ठको आफ्नै युट्युब च्यानल मार्फत गीतहेर्न पाईने भएको छ । ताप्लेजुंगको दुरदराज गाउँ सिनाममा जन्मेका श्रेष्ठले दुई दशक अगाडी अर्मेनियाको बिश्वबिद्यालयबाट ईञ्जिनियरिङ् गरि नेपालको जलबिद्युतको बिकास निर्माणमा लागी परेका पारीरहेका थिए । ईन्जिनियर बीरेन्द्र श्रेष्ठ २०७२ साल देखि मात्र विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका हुन् ।...
नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशैंका लागि नयाँ नोट सटही सुविधा खुल्ला गरेको छ । नोट साट्न बिहानैदेखि ठूलो संख्यामा सर्वसाधारण लाइन लागेका छन् । यस वर्ष ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक व्यक्तिले २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । रु ५...
नेपाल प्रेस युनियन स्याङ्जाको अधिवेशन प्रक्रिया र एजेन्डा बिना सम्पन्न भएको छ । नेपाल प्रेस युनियन स्याङ्जाको ८अौ अधिवेशन तथा १०अौ साधारण सभा चरम बिबादको चुली थुपार्दै सम्पन्न भएको छ। उदघाट सत्र सकिए सगै सुरु भएको बन्द सत्रमा समितीले कुनैपनी एजेन्डा ल्याउन सकेन र प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्न...
किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरेका छन् । जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण...
नेपाल प्रेस युनियन स्याङ्जा शाखाको आठौं अधिवेशन तथा दशौं साधारणसभाका अवसरमा जिल्लामा क्रियाशिल ४ जना पत्रकारलाई सम्मान गरिने भएको छ । प्रेस युनियन स्याङ्जा शाखा तथा प्रतिभा छनौट समितिको बिहीबार बसेको बैठकले स्याङ्जाका क्रियाशिल ४ जना पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो । उनीहरुलाई असोज २० गते शनिवार स्याङ्जा...
स्थानीय तहमा विकासले गति लिन सकेको छैन । तर, स्याङ्जाका जनप्रतिनिधिलाई भने सरकारी गाडी मोह बढ्दै गएको छ । निर्वाचित भएसंगै गाडी खरिद गरेका जनप्रतिनिधिलाई दुई वर्ष पनि नपुग्दै पुनस् अर्को गाडी मोह बढेको छ । उनीहरु नयाँ गाडी खरिदको तयारीमा छन् । नगररगाउँ प्रमुखको लागि गाडी खरिदसंगै उपप्रमुख...
नेपाल वायुसेवा निगमले भिर्याएका दुईवटा वाइड बडी जहाज खरिदमा भएको अनियमितता संसद्को सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । समितिको एक साताअघि बसेको बैठकले वाइड बडी जहाज खरिदसम्बन्धी कागजात मगाउने निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा पर्यटनले पठाएको कागजात...
इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ । सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अरु सयौँ जनाको अस्पताल उपचार भइरहेको उनीहरुको भनाई छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा पनि चलिरहेको...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपाललाई हिन्दू राष्ट्रका रुपमा राख्नु पर्दथ्यो भन्ने आफ्नो मान्यता बताएका छन् । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन उनले आफूले व्यक्त गरेको अभिव्यक्तिलाई केही सञ्चार माध्यमले तोडमोड गरी समाचार प्रकाशित गरेको विषय प्रति असहमति जनाउँदै यस्तो बताएका हुन् । तत्कालिन समयमा राजतन्त्रका विषयमा...
प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिका ४ मा तोक्दै विशेष समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन बुझाएको छ । साउन १४ गते गठित समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका ४ तेघरीस्थित नेपाली सेनाको ब्यारेक पछाडि र नाम सुदूरपश्चिम प्रदेश सिफारिस गरी प्रतिवेदन बुझाएको हो । सासंद तारा लामा...
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी सोमबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा सुरु हुन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको...
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष...
नेपालमा गणतन्त्र स्थापना भएपछी प्रलोभन र धम्की दिएर धर्म परिवर्तन गराउने र आदिवासिजनजातीको सस्कार सस्क्रिती लोप गराउने समुह मरिमेटी लागि परेका छन् । ईसाई धर्म प्रचारकले झुट र प्रलोभन बाट सोझा साझा आदिबासी जनजातीलाई ईसाई धर्ममा परिवर्तन गराएका छन् । तर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड–३ जीउँ गाउँमा एउटै धर्मका...
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् । समितिको आजको बैठकमा समिति सदस्य राजेन्द्रकुमार केसीले रुपन्देहीका शाहलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमाथि अर्का सांसद मीना सुब्बाले समर्थन गरेका थिए । सो प्रस्तावलाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको...
मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुर र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तापछि ८ बुँदे सहमति गर्दै यातायात मजदुर गाडी चलाउन तयार भएका वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिए । सहमति अनुसार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो । नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २...
उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमणका लागि चीनको सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् । उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे। सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका हुन् । उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त...