डोनाल्ड ट्रम्प सरकारले अमेरिकी संसदमा एच १-बी भिसासम्वन्धी नयाँ विधेयक पेश गरेका छन् ।यदि यो विधेयक कानुन बन्यो भने १ लाख ३० हजार डलर बार्षिक कमाई हुनेले मात्र भिसा पाउनेछन् । हाल यो सीमा ६० हजार डलर मात्र छ ।ट्रम्प सरकारको प्रस्ताव अनुसार नै कानुन बने ठूलो संख्यामा भारतीयसँगै...
जितु उपाध्यायको सहयोगमा नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आसान सहरमा रहेको सनमुन युनिवर्सिटीमा “सोनसिक चौथो खेल उत्सब” तथा अभिमुखिकरण (Orientation) कार्यक्रम” सफलतापूर्वक आयोजना गरेको छ । अप्रिल ८ मा आयोजना गरिएको Orientation कार्यक्रममा कोरियाका विभिन्न १० बिश्वबिद्यालयमा यस शैक्षिक सत्रमा अध्ययन गर्न आएका ३१ जना नया बिद्यार्थीहरु सहित...
नेपालीहरुलाई सस्तो र स्तरीय सेवा दिने उद्देश्यले बरदुबईमा गत १५ मे देखि सञ्चालित शुभयात्रा ट्राभल्सको औपचारिक उद्घाटन भएको छ । नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको प्रमुख आतिथ्यमा जुन २ तारिख शुक्रबार ट्राभल्सको औपचारिक उद्घाटन भएको हो । कार्यवाहक राजदूत टण्डनले ट्राभल्सको सफलताको शुभकामना दिँदै युएईमा नेपाली व्यावसायीहरु दिनानुदिन...
भुटानको मन्त्रिपरिषदमा दुई जना नेपाली भाषीले पनि ठाउँ पाएका छन् । सरकार गठनका लागि संसदमा बहुमत हासिल गरेको ड्रुक न्यमन रुव शोग–पा (डिएनटी)ले मन्त्रिपरिषदमा दुई नेपाली भाषीलाई समेटेको हो । मन्त्री बन्ने सांसद हन्, जयबीर राई र लोकनाथ शर्मा । भुटानको राजधानी थिम्पुमा शनिबार सार्वजनिक गरिएको मन्त्रिपरिषद सदस्यको सूचिमा नेपाली...
आज भारतमा १४ औँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द र भारतीय विपक्षी दल कांग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार छन्। संसदमा अहिले मतदान जारी रहेको बताइएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान भर्खरै सकिएको छ ।
ब्राजिलको एमेजोनस राज्यस्थित बन्दीगृहमा दुई समुहवीच भएको झडपमा कम्तीमा ५६ जनाको ज्यान गएको छ । झडपमा थुप्रै घाइते भएका छन् । झडपको मौका छोपी केही कैदबन्दी जेलवाट भागेका छन्। एमेजोनस राज्यस्थित मानसमा लागूऔषध तस्करी कसुरमा पक्राउ गरी बन्दीगृहमा राखिएका कैदीबीच झडप भएको हो । दुई समुहबीच भएको झडप आइतवार रातिवाट...
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु विरोधी अभिव्यक्ति दिएका आफ्नै मन्त्रीलाई हटाएका छन् । पञ्जाव प्रान्तका सूचना र संस्कृतिमन्त्री फैयाज अल हसन चौहानलाई उनले पदबाट हटाएका हुन् ।चौहानले हि न्दुलाई गाईको मुत्र पिउने बताउँदै भारतले पाकिस्तानसँग टक्कर दिन नसक्ने बताएका थिए । चौहानको यो अभिव्यक्तिप्रति इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन साफ...
अखिल भारतीय विद्यार्थी परिषद(AVBP) को ६२ औ राष्ट्रिय अधिवेसनको उध्घाटन कार्यक्रमका लागि  भारत पुगेका नेबिसंघका केन्द्रिय अध्यक्ष नैनसिह महर र भारतीय बिद्यार्थी नेताहरु बिच हिजो र आज भेटघाट भएको छ। भेटघटमा अध्यक्ष महर समक्ष भारतीय बिद्यार्थी नेताहरुले नेपालको शिक्षामा बिकास गर्न सकेमा मात्र भरत र चिनको बिकास हुने कुरा बताए। सो अवसरमा...
भुटानकी महारानी आसी साङदे छोदेङ्ग वाङचुकले शुक्रबार अकास्मत प्राचिन कपिलवुतुमा रहेको ३ महत्वुपुर्ण बुद्धस्थलको बुद्धस्थलको अवलोकन भ्रमण गरेकी छन् । महारानीसँग ९ सदस्यीय टोली भुटानबाट नेपाल आएको छ ।महारानीसंगै आएकी राजकुमारी सहीतको टोलीले प्रचिन कपिलवस्तु स्थित बुद्ध स्थल निग्रचाधराम कुदान, तिलौराकोट र निगालीकोटको अवलोकन गरेका हुन । त्यस अघि...
उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मदिनमा आफ्नो एक नयाँ शहरको वैभव देखाएको छ । कोरियाले विदेशी मिडिया बोलाएर आफ्नो एक नयाँ शहरको वैभव देखाएको हो, जुन दिन यहाँ सार्वजनिक विदा दिइन्छ । पत्रकारहरुलाई रियोमियोङ स्ट्रिटमा अवस्थित हाउजिङ स्टेटमा लगिएको थियो, जहाँ ३ हजार ६ सय फ्ल्याटको नवनिर्मित विशाल प्रोजेक्ट छ ।...
एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३ सय धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन्। संसारभर चर्चा पाएको र मङ्गलबार...
नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको संयुक्त राष्ट्र संघले आयोजना गरेको विश्वका युवाहरुको सम्बेलनमा भाग लिन नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन् सिंह महर आज बिहान अमेरिका प्रस्थान गर्नु भएको छ । सम्बेलनमा अध्यक्ष महरले विश्वमा बढीरहेको शैक्षिक युवा बेरोजगारिको बिषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालमा बढीरहेको...
अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजयपछि नेपालीलगायत अमेरिकामा रहेका आप्रवासीहरूको भविष्यबारे अनेक अड्कलबाजी भइरहँदा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकामा नवनिर्वाचित राष्ट्र्पति डोनाल्ड ट्रम्पले पदभार समालेपछि त्यहाँ बसोबास गर्ने नेपालीलाई कस्तो प्रकारको समस्या हुने हो भन्ने चिन्ता र चासो व्यक्त गरेका छन् । आफूलाई भेट्न सोमबार बालुवाटार आएकी नेपालका लागि अमेरिकी राजदूत...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित  ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो...
अमेरिकामा रहेका नेपाली महिलाहरुको साझा सस्था नेपाल वुमन ग्लोबल नेटवर्क को क्यालिफर्निया च्याप्टर आफ्नो साधारसभा गर्दै छ । क्यालिफर्नियामा डिसेम्बर ८ तारिक शनिबार बेलुका ५ बजे देखी १० बजे सम्म हुने कार्यक्रममा नयाँ पदाधीकारीलाई सस्थाको जिम्बेवारी हस्तान्तरण गर्ने आयोजकले जनाएको छ । नेपाल वुमन ग्लोबल नेटवर्क सामाजिक कार्य गर्नका...
तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएपछि नयाँ मुख्यमन्त्रीका रुपमा जयललिताका सवैभन्दा वफादार सहयोगी ओ पनिरसेल्वमले सपथ ग्रहरण गरेका छन् । दुई पटक जयललिता जेल गएसँगै उनले राज्यको कमाण्ड समालेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै पनीरसेल्वम पनि चिया बेच्थे । र, उनका बाबुपनि पार्टीका बफदार कायृकर्ता थिए । चेन्नाईको अपोलो अस्पतालले प्रेस विज्ञप्ती...
दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले २ गोल जर्मनीमाथी बर्षाउदा जर्मनी भने समुह चरण बाटै घर फर्कन वाध्य भएको छ । ४ पटकको विश्वविजेता जर्मनीलाई बराबरीमा रोक्दै अन्तिम १६ मा जानबाट दक्षिण कोरियाले रोकेको छ। इन्जुरी टाइममा कोरियाले २...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहानैदेखि भेटघाटमा व्यस्त भएका छन् । उनले ग्वाङझाओमा नेपाली समुदायसँग भेटघाट गरेका छन् । नेपाली समुदायले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका थिए । शुक्रबार दिउँसो बोआओ होटलमा बसेका उनले त्यहाँको थाङ्का प्रदर्शनी अवलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रमण्डलले शुक्रबार अपराह्न चिनियाँ स्टेट काउन्सिलर तथा...
दार्जीलिङ बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितको पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि मजदुर र विपन्न समुदायमा भोकमरी सुरु भएको छ ।गोर्खाल्यान्ड आन्दोलनलाई आतंककारी आन्दोलनको संज्ञा दिँदै बंगाल सरकारले तराईबाट भित्रिने खाद्यान्न रोकेपछि दार्जिलिङमा रहेका भरिया, चिया बगानका मजदुर,...
प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार नेपाल बायुसेवा निगमको विमानबाट प्रधानमन्त्री साँझ सात बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार...