भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्तँ भएको हो ।भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने...
न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री(हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए । स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको...
भुटानको मन्त्रिपरिषदमा दुई जना नेपाली भाषीले पनि ठाउँ पाएका छन् । सरकार गठनका लागि संसदमा बहुमत हासिल गरेको ड्रुक न्यमन रुव शोग–पा (डिएनटी)ले मन्त्रिपरिषदमा दुई नेपाली भाषीलाई समेटेको हो । मन्त्री बन्ने सांसद हन्, जयबीर राई र लोकनाथ शर्मा । भुटानको राजधानी थिम्पुमा शनिबार सार्वजनिक गरिएको मन्त्रिपरिषद सदस्यको सूचिमा नेपाली...
भुपराज बश्याल /युएई  चालीस संघसस्थाहरुको सयुक्त आयोजनामा अबुधाबिको फोक्लोर थेयटर हलमा मे 12 मा 2561 औं बुद्ध जयन्ती मनाउन लागिएको छ ! राष्ट्रिय बिभुती, शान्तिका अग्र दुत भगवान गौतम बुद्ध को जन्म भुमी नेपालको पर्यटक प्रबर्द्धन संगै अन्य देशले गौतम बुद्धको बारेमा छरेको भ्रम चिर्न कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजन...
बंगाली भाषा पढ्न अनिवार्य गरिएको विरोधमा उठेको आन्दोलन गोर्खाल्यान्ड राज्यको स्थापनाको एकमात्र मागमा केन्द्रित भएर अनिश्चितकालीन बन्द जारी रहँदा गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो घर फर्कन शुक्रबार १२ घण्टाको समय दिएको छ।  हिमालय दर्पणका अनुसार शुक्रबार बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्ममा बोर्डिङमा बस्ने विद्यार्थीहरुलाई विद्यालयले उनीहरुको...
एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३ सय धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन्। संसारभर चर्चा पाएको र मङ्गलबार...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियका सर्वोच्च नेता किम जोन उनको बीचमा जुन १२ मा हुन गइरहेको सम्मेलनको सुरक्षा सिँगापुरको गोर्खाजले दिने भएको छ । समाचारमा बताइएअनुसार खुकुरी र राइफलसहित नेपाली गोर्खा सैनिकले सो बैठकमा सुरक्षा दिनेछन् । दुवै मुलुकका नेताहरु आफ्नो व्यक्तिगत सुरक्षासहित सो सम्मेलनमा भाग लिन पुग्नेछन्...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको...
नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको संयुक्त राष्ट्र संघले आयोजना गरेको विश्वका युवाहरुको सम्बेलनमा भाग लिन नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन् सिंह महर आज बिहान अमेरिका प्रस्थान गर्नु भएको छ । सम्बेलनमा अध्यक्ष महरले विश्वमा बढीरहेको शैक्षिक युवा बेरोजगारिको बिषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालमा बढीरहेको...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी प्रचारको क्रममा गरेको अर्को बचन पूरा गर्ने तरखरमा देखिएका छन् । बुधबार उनले अमेरिका– मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणा गरेको बीबीसीले बताएको छ । अबको केही दिनभित्र आप्रवासी र सीमा सुरक्षाको विषयमा कार्यकारी आदेशमाथि हस्ताक्षर गर्ने अनुमान गरिएको छ ।मध्य पूर्व र अफ्रिकाका सात मुश्लिम...
नेपाली विद्यार्थीको समस्या सामाधानका लागी ने.वि. संघको टोली दिल्लीमा भारतमा अध्ययनरत चार्टर एकाउण्टेन्ट विद्यार्थीहरुको समस्या समाधानका लागी नेपाल विद्यार्थी संघले चासो देखाएको छ । भारतभरमा अध्ययनरत १२ हजार भन्दा बढी सिए विद्यार्थीहरु भारतमा पढेर सीए पास भएर नेपाल फर्के पछि ICAN को सदस्यता प्राप्त गर्न नेपालमा पुन एक वर्षे...
अमेरिकामा रहेका नेपाली महिलाहरुको साझा सस्था नेपाल वुमन ग्लोबल नेटवर्क को क्यालिफर्निया च्याप्टर आफ्नो साधारसभा गर्दै छ । क्यालिफर्नियामा डिसेम्बर ८ तारिक शनिबार बेलुका ५ बजे देखी १० बजे सम्म हुने कार्यक्रममा नयाँ पदाधीकारीलाई सस्थाको जिम्बेवारी हस्तान्तरण गर्ने आयोजकले जनाएको छ । नेपाल वुमन ग्लोबल नेटवर्क सामाजिक कार्य गर्नका...
नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ। बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन्। ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै...
दार्जीलिङको सर्बदलीय बैठकले गोर्खाल्याण्डको माग गर्दै जारी बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै डुबर्स-तराई विनाको गोर्खाल्याण्ड स्वीकार्य नहुने बताएको छ । बिहीबार दार्जीलिङमा  बसेको सर्बदलिय बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । साथै डुबर्स-तराईमा नयाँ रणनीति बनाउने र अन्य समुदायलाई लिएर आन्दोलन गर्ने भनेको छ । बैठकले कालेबुङ घटना...
सप्ताहब्यापी अष्ट्रेलिया भ्रमणमा रहनुभएका नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र त्यहा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिच सिड्नीमा अन्तरक्रिया भएको छ । गैर आवसिय नेपाली महासंघको आयोजनामा भएको नेपाल फेस्टिवलको लागि एनआरएन अस्ट्रेलियाको निमन्त्रणामा  पर्यटनमन्त्री जीवनबहादुर शाहीको भ्रमण दलमा सहभागी महर केही दिनदेखि उहाँसँगै अष्ट्रेलियाको भ्रमणमा हुनु हुन्छ । मंगलबार सिड्नीमा भएको अन्तरक्रिया यहाँका बिभिन्न...
भुटानकी महारानी आसी साङदे छोदेङ्ग वाङचुकले शुक्रबार अकास्मत प्राचिन कपिलवुतुमा रहेको ३ महत्वुपुर्ण बुद्धस्थलको बुद्धस्थलको अवलोकन भ्रमण गरेकी छन् । महारानीसँग ९ सदस्यीय टोली भुटानबाट नेपाल आएको छ ।महारानीसंगै आएकी राजकुमारी सहीतको टोलीले प्रचिन कपिलवस्तु स्थित बुद्ध स्थल निग्रचाधराम कुदान, तिलौराकोट र निगालीकोटको अवलोकन गरेका हुन । त्यस अघि...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष २०७५ को उपलक्षमा शुभकामना व्यक्त गरेका छन् । वासिंगटन डीसी राज्यका कार्यकारी सचिव जोन जे सुलिभनले राष्ट्रपति ट्रम्प र अमेरिकी जनताको तर्फबाट बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षकाे शुभकामना व्यक्त गरेका हुन् । शान्ति प्रक्रियाको चरणमा नेपालले हासिल गरेका...
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु विरोधी अभिव्यक्ति दिएका आफ्नै मन्त्रीलाई हटाएका छन् । पञ्जाव प्रान्तका सूचना र संस्कृतिमन्त्री फैयाज अल हसन चौहानलाई उनले पदबाट हटाएका हुन् ।चौहानले हि न्दुलाई गाईको मुत्र पिउने बताउँदै भारतले पाकिस्तानसँग टक्कर दिन नसक्ने बताएका थिए । चौहानको यो अभिव्यक्तिप्रति इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन साफ...
पश्चिम बंगाल सरकारले गरेको नाकाबन्दीको सर्वत्र विरोध भएको छ । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङदेखि पश्चिम बंगालका कम्युनिष्ट नेताहरुले समेत नाकाबन्दीको विरोध गरेका छन् । दार्जीलिङका प्रायः सबै राजनीतिक पार्टीहरुले नाकाबन्दीको विारेध गर्दै यसलाई मानवताविरोधी कार्य भनेका छन् ।  भारतले दार्जीलिङ र सिक्किमका पहाडमा सिमेन्ट, फलामका रड आदि सामाग्रीहरु पठाए पनि...
अस्ट्रेलियाको सप्ताहब्यापी भ्रर्मणमा रहनु भएका नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महर आज त्यहा स्थीत नेपालीहरु संग अन्तरकृयामा सभागी हुनु भएको छ । नेपाल बिद्यार्थी संघका प्रेस सम्योजक उमेश भट्टराईका अनुसार अध्यक्ष महर गैर आवसिय नेपाली प्रतिनिधि, सरकारी प्रतिनिधि, त्यहा स्थीत नेपाली ब्यावसाही, नेपाली बिद्यार्थीहरु सम्मिलित अन्तरकृया कार्यक्रममा नेपालीहरुको समस्या...