भारत भ्रमणमा रहेका नेपालका प्रमुख बिद्यार्थी सँगठनका अध्यक्षहरुले बिद्यार्थी संगठनको पहिलो कार्य भनेको बिद्यार्थी हरुको समस्या समाधान गर्नु रहिको बताएका छन्। भारतको राजाधानी दिल्ली स्थित नेपाली राजादुताबासमा भारतका लागि नेपाली राजादुत दिप कुमार उपाध्यायको बिशेष उपस्थीतिमा भएको भारतमा बस्ने नेपाली बिद्यार्थीहरुको समस्या र समाधानका बारेमा अन्तरक्रिया कार्यक्रममा सोकुरा...
अस्ट्रेलियाको सप्ताहब्यापी भ्रर्मणमा रहनु भएका नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महर आज त्यहा स्थीत नेपालीहरु संग अन्तरकृयामा सभागी हुनु भएको छ । नेपाल बिद्यार्थी संघका प्रेस सम्योजक उमेश भट्टराईका अनुसार अध्यक्ष महर गैर आवसिय नेपाली प्रतिनिधि, सरकारी प्रतिनिधि, त्यहा स्थीत नेपाली ब्यावसाही, नेपाली बिद्यार्थीहरु सम्मिलित अन्तरकृया कार्यक्रममा नेपालीहरुको समस्या...
अमेरिकामा रहेका नेपाली महिलाहरुको साझा सस्था नेपाल वुमन ग्लोबल नेटवर्क को क्यालिफर्निया च्याप्टर आफ्नो साधारसभा गर्दै छ । क्यालिफर्नियामा डिसेम्बर ८ तारिक शनिबार बेलुका ५ बजे देखी १० बजे सम्म हुने कार्यक्रममा नयाँ पदाधीकारीलाई सस्थाको जिम्बेवारी हस्तान्तरण गर्ने आयोजकले जनाएको छ । नेपाल वुमन ग्लोबल नेटवर्क सामाजिक कार्य गर्नका...
सप्ताहब्यापी अष्ट्रेलिया भ्रमणमा रहनुभएका नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र त्यहा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिच सिड्नीमा अन्तरक्रिया भएको छ । गैर आवसिय नेपाली महासंघको आयोजनामा भएको नेपाल फेस्टिवलको लागि एनआरएन अस्ट्रेलियाको निमन्त्रणामा  पर्यटनमन्त्री जीवनबहादुर शाहीको भ्रमण दलमा सहभागी महर केही दिनदेखि उहाँसँगै अष्ट्रेलियाको भ्रमणमा हुनु हुन्छ । मंगलबार सिड्नीमा भएको अन्तरक्रिया यहाँका बिभिन्न...
सप्ताहब्यापी अष्ट्रेलिया भ्रमणमा रहनुभएका नेपालका पर्यटन ,सस्कृती तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले अष्ट्रेलियाको लेवर पार्टीका नेता एवं नागरिकता तथा बहुसांस्कृतिक मामिलासम्बन्धी छायाँमन्त्री टोनी बुर्केसँग भेटवार्ता गर्नुभएको छ । मंगलबार बिहान सिडनी स्थित उहाँकै कार्यकक्षमा भएको भेटवार्तामा छायाँमन्त्री बुर्केले भूकम्पपछि नेपालको पुनःनिर्माण र पर्यटकीय संरचना सुधारमा भइरहेको प्रयासबारे चासो राख्नुभएको थियो...
अखिल भारतीय विद्यार्थी परिषद(AVBP) को ६२ औ राष्ट्रिय अधिवेसनको उध्घाटन कार्यक्रमका लागि  भारत पुगेका नेबिसंघका केन्द्रिय अध्यक्ष नैनसिह महर र भारतीय बिद्यार्थी नेताहरु बिच हिजो र आज भेटघाट भएको छ। भेटघटमा अध्यक्ष महर समक्ष भारतीय बिद्यार्थी नेताहरुले नेपालको शिक्षामा बिकास गर्न सकेमा मात्र भरत र चिनको बिकास हुने कुरा बताए। सो अवसरमा...
अष्ट्रेलियाको मेलवर्नमा आज देखि नेपाल महोत्सव शुरु भएको छ । महोत्सवको उद्धघाटन नेपाल सरकारका पर्यटन मन्त्री जिवन बहादुर शाहीले गर्नु भएकोछ। महोत्सवको उद्धघाटन हुनु पुर्व मेलवर्नमा नेपाली परेड प्रदर्शन गरिएको थियो। नेपाली परेडमा पर्यटन मन्त्री जिवन बहादुर शाही, गैर आवसिय नेपाली महासंघका अध्यक्ष सेख  घले, पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय ,...
न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री(हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए । स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको...
दुबइ सम्बाददाताको सहयोगमा खेलाडीलाई सम्मान गर्दै पार्सद भेला सम्पन्न नेपाली समाज युएई नया कार्यकालका लागी महाअधिबेसन को मिति तय गर्दै सुक्रबार २८ अप्रीलका दिन बरदुबई मा पर्साद भेला सम्पन्न गरेको छ । भेलाको अवसर पारेर समाजले दुबईमा भएको १३ औ राष्ट्रिय कराते च्याम्पियनसीपका विजय खेलाडीलाई सम्मान गरेको छ । बैदेशिक...
भुपराज बश्याल /युएई  चालीस संघसस्थाहरुको सयुक्त आयोजनामा अबुधाबिको फोक्लोर थेयटर हलमा मे 12 मा 2561 औं बुद्ध जयन्ती मनाउन लागिएको छ ! राष्ट्रिय बिभुती, शान्तिका अग्र दुत भगवान गौतम बुद्ध को जन्म भुमी नेपालको पर्यटक प्रबर्द्धन संगै अन्य देशले गौतम बुद्धको बारेमा छरेको भ्रम चिर्न कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजन...
आजबाट शुरू हुन गईरहेको अखिल भारतीय विद्यार्थी परिषद(AVBP) को ६२ औ राष्ट्रिय अधिवेसनको उध्घाटन कार्यक्रमका लागि नेपालका प्रमुख बिद्यार्थी संगठनका अध्यक्षहरु हिजो भारत पुगेका छन् । भाजपा(BJP)लगायतका बहुसंख्यक नेताहरू उपस्थित हुने २९ प्रान्तका दस हजार बिद्यार्थी प्रतिनिधि शहभागी हुने सो कार्यक्रमको उद्घाटन भाजपाका नेता एबम ग्रिह मन्त्री मनोहर पारीकरले गर्दै...
दार्जीलिङको सर्बदलीय बैठकले गोर्खाल्याण्डको माग गर्दै जारी बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै डुबर्स-तराई विनाको गोर्खाल्याण्ड स्वीकार्य नहुने बताएको छ । बिहीबार दार्जीलिङमा  बसेको सर्बदलिय बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । साथै डुबर्स-तराईमा नयाँ रणनीति बनाउने र अन्य समुदायलाई लिएर आन्दोलन गर्ने भनेको छ । बैठकले कालेबुङ घटना...
तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएपछि नयाँ मुख्यमन्त्रीका रुपमा जयललिताका सवैभन्दा वफादार सहयोगी ओ पनिरसेल्वमले सपथ ग्रहरण गरेका छन् । दुई पटक जयललिता जेल गएसँगै उनले राज्यको कमाण्ड समालेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै पनीरसेल्वम पनि चिया बेच्थे । र, उनका बाबुपनि पार्टीका बफदार कायृकर्ता थिए । चेन्नाईको अपोलो अस्पतालले प्रेस विज्ञप्ती...
आप्रवासी प्रतिबन्ध गर्न कार्यकारी आदेशमाथि प्रश्न उठाउने कार्यवाहक महान्यायाधिवक्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्खास्त गरेका छन् ।ओबामाको कार्यकालमा नियुक्त भएकी स्याली येट्सले यसअघि जस्टिस डिपार्टमेन्टका वकिलहरुलाई राष्ट्रपतिको कार्यकारी निर्देशन लागु नगर्न निर्देशन दिएकी थिइन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा येट्सले डिपार्टमेन्टलाई ‘धोका’ दिएको उल्लेख गरिएको छ ।इस्टर्न डिस्ट्रिक्ट आफ...
अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएको छ । यद्यपि यो ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि एक अन्तर्वार्ताका क्रममा...
डोनाल्ड ट्रम्प सरकारले अमेरिकी संसदमा एच १-बी भिसासम्वन्धी नयाँ विधेयक पेश गरेका छन् ।यदि यो विधेयक कानुन बन्यो भने १ लाख ३० हजार डलर बार्षिक कमाई हुनेले मात्र भिसा पाउनेछन् । हाल यो सीमा ६० हजार डलर मात्र छ ।ट्रम्प सरकारको प्रस्ताव अनुसार नै कानुन बने ठूलो संख्यामा भारतीयसँगै...
नेपाली विद्यार्थीको समस्या सामाधानका लागी ने.वि. संघको टोली दिल्लीमा भारतमा अध्ययनरत चार्टर एकाउण्टेन्ट विद्यार्थीहरुको समस्या समाधानका लागी नेपाल विद्यार्थी संघले चासो देखाएको छ । भारतभरमा अध्ययनरत १२ हजार भन्दा बढी सिए विद्यार्थीहरु भारतमा पढेर सीए पास भएर नेपाल फर्के पछि ICAN को सदस्यता प्राप्त गर्न नेपालमा पुन एक वर्षे...
आज भारतमा १४ औँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द र भारतीय विपक्षी दल कांग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार छन्। संसदमा अहिले मतदान जारी रहेको बताइएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान भर्खरै सकिएको छ ।
नेपालीहरुलाई सस्तो र स्तरीय सेवा दिने उद्देश्यले बरदुबईमा गत १५ मे देखि सञ्चालित शुभयात्रा ट्राभल्सको औपचारिक उद्घाटन भएको छ । नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको प्रमुख आतिथ्यमा जुन २ तारिख शुक्रबार ट्राभल्सको औपचारिक उद्घाटन भएको हो । कार्यवाहक राजदूत टण्डनले ट्राभल्सको सफलताको शुभकामना दिँदै युएईमा नेपाली व्यावसायीहरु दिनानुदिन...
नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको संयुक्त राष्ट्र संघले आयोजना गरेको विश्वका युवाहरुको सम्बेलनमा भाग लिन नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन् सिंह महर आज बिहान अमेरिका प्रस्थान गर्नु भएको छ । सम्बेलनमा अध्यक्ष महरले विश्वमा बढीरहेको शैक्षिक युवा बेरोजगारिको बिषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालमा बढीरहेको...