भारतमा १४ औँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

0
46

आज भारतमा १४ औँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द र भारतीय विपक्षी दल कांग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार छन्।

संसदमा अहिले मतदान जारी रहेको बताइएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान भर्खरै सकिएको छ ।

प्रतिक्रिया दिनुहोस