नेपाल बिद्यार्थी संघका अध्यक्ष महर र भारतका बिद्यार्थी नेताहरु बिच भेटघाट

0
73

अखिल भारतीय विद्यार्थी परिषद(AVBP) को ६२ औ राष्ट्रिय अधिवेसनको उध्घाटन कार्यक्रमका लागि  भारत पुगेका नेबिसंघका केन्द्रिय अध्यक्ष नैनसिह महर र भारतीय बिद्यार्थी नेताहरु बिच हिजो र आज भेटघाट भएको छ। भेटघटमा अध्यक्ष महर समक्ष भारतीय बिद्यार्थी नेताहरुले नेपालको शिक्षामा बिकास गर्न सकेमा मात्र भरत र चिनको बिकास हुने कुरा बताए। सो अवसरमा नेबिसंघ अध्यक्ष महरले नेपाल भारत र चिन विच पुलको काम गर्न तयार रहेको कुरा बताउदै नेपाल र भारत विच शिक्षामा मात्र नभई धार्मिक सास्कृतिक समानता रहेकाले नेपाली बिद्यार्थीहरु अध्ययनका लागि भारत आउने गरेको बताउनु भयो। नेता महरले एक अर्काको राष्ट्रमा भएका शैछीक  अनुभव आदान प्रदान गर्नु पर्ने धारणा राख्नु भयो । नेता महरले भरतमा नेपाली बिद्यार्थीहरुको समस्या त्यहा अध्ययन गर्ने नेपाली बिद्यार्थीहरुको चुनौतीका बिषयमा भारतीय बिद्यार्थी नेताहरु संग गहन छलफल गर्नु भएको छ। nain-dai-3

nain-dai-at-indiaनेता महर भारतमा हुँदा त्यहा अध्ययनरत नेपाली बिद्यार्थीहरु संग समेत भात्ने कार्यक्रम रहेको छ। अध्यक्ष महर आज भारतको राजाधानी दिल्लीमा भेटघटमा ब्यस्त हुनुन्छ। अखिल भारतीय विद्यार्थी परिषद(AVBP) को ६२ औ राष्ट्रिय अधिवेसनको उध्घाटन कार्यक्रमका लागि नेबिसंघका केन्द्रिय अध्यक्ष नैनसिह महर अखिल अध्यक्ष नबिना, लामातमलोपा बिद्यार्थी मन्चका अध्यक्ष मनिष मिश्र,लगाएतका नेपाली बिद्यार्थी नेताहरुको अतिथीका रुपमा अपस्थिती रहेको छ। 

प्रतिक्रिया दिनुहोस