नेबिसंघ केन्द्रिय अध्यक्ष महर अखिल भारतीय बिद्यार्थी परिषदअको राष्ट्रिय अधिबेसनका लागि भारतमा

0
33

आजबाट शुरू हुन गईरहेको अखिल भारतीय विद्यार्थी परिषद(AVBP) को ६२ औ राष्ट्रिय अधिवेसनको उध्घाटन कार्यक्रमका लागि नेपालका प्रमुख बिद्यार्थी संगठनका अध्यक्षहरु हिजो भारत पुगेका छन् । भाजपा(BJP)लगायतका बहुसंख्यक नेताहरू उपस्थित हुने २९ प्रान्तका दस हजार बिद्यार्थी प्रतिनिधि शहभागी हुने सो कार्यक्रमको उद्घाटन भाजपाका नेता एबम ग्रिह मन्त्री मनोहर पारीकरले गर्दै हुनुहुन्छ । कार्यक्रममा शहभागी हुन नेबिसंघका केन्द्रिय अध्यक्ष नैनसिह महर लागायतका नेपालका बिद्यार्थी नेता हिजै भारतको मध्य प्रदेसको राजाधनी इन्दोर पुगिसकेका छन्।

यस अधिबेसनले नेपाल र भारतीय बिद्यार्थी बिच भात्रित्व एकता अनुभव सटासाट गर्न महत्वपुर्ण भूमिका खेल्ने कुरा नेबिसंघका अध्यक्ष महरले हाम्रोसेरोफेरोलाई बताउनु भयो।  अधिवेशनले नेपाल र भारतका बिच थप संबंध प्रघाढ गर्नेछ।