नेबिसंघ अध्यक्ष महर र नेपाली बिद्यार्थी बिच अन्तर्कृया

0
86

अस्ट्रेलियाको सप्ताहब्यापी भ्रर्मणमा रहनु भएका नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महर आज त्यहा स्थीत नेपालीहरु संग अन्तरकृयामा सभागी हुनु भएको छ ।

88

नेपाल बिद्यार्थी संघका प्रेस सम्योजक उमेश भट्टराईका अनुसार अध्यक्ष महर गैर आवसिय नेपाली प्रतिनिधि, सरकारी प्रतिनिधि, त्यहा स्थीत नेपाली ब्यावसाही, नेपाली बिद्यार्थीहरु सम्मिलित अन्तरकृया कार्यक्रममा नेपालीहरुको समस्या र बिदेसमा नेपाली युवाहरुको उच्च शिक्षामा देखिएका समस्या र समाधानका बिषयमा छलफल भएको थियो।

अस्ट्रेलियामा रहदा नेबिसंघ अध्यक्ष महर अस्ट्रेलियाका बिभिन्न शहरमा, बिभिन्न विश्वबिधालयमा अध्ययनरत नेपाली बिद्यार्थीहरु सँग अन्तरकृया तथा त्यहा नेबिसंघको संगठन बिस्तारको काममा ब्यस्त हुने कुरा सम्योजक भट्टराईले हाम्रो सेरोफेरोलाई जानकारी दिनु भयो।