रोकीयो नेपालको संघीय आन्दोलन एउटा गीतले

0
228

“तम्रो आखा गाजले बोलको देउडा गीत लीएर आएका छन नेपालबाट र अष्ट्रेलीयाबाट दुइ जना गायक गायीका समीर आचार्य र टिका प्रसाई । अचेल नेपाली संगीतको बजारमा देउडा गीतको मार्केट नीकै राम्रो भएको छ  । त्यही मार्केटको चार्मलाई प्रयोग गर्दै नेपाली संगीतमा दुनीया बेग्लै छ जस्तो हीट गीत गायका समीर आचार्य र टीका प्रसाइ तम्रो आखा गाजले बोलको गीत लीएर आएका छन ।

राप्ती म्युजीक अवार्ड २०१३ र २०१५ अनी अष्ट्रेलीयामै विभीन्न अवार्डहरु र सम्मान पाइसकेका समीर रमाइलो गर्दै भन्छन यो गीतले अवको आन्दोलन बन्द गराउने छ कीनकी गीतको पब्लीक रेस्पोन्स नीकै राम्रो छ के हीमाल पहाड तराइ सबै एकै ठाउ बसेर यो गीत सुन्छन अवको २ ४ दीन सबै जना गीतमै मस्त हुनेवाला छन । यो भन्दा अगाडी हैन भन्देउन माया र दुनीया बेग्लै छ गीतबाट दर्शक श्रोताको मन जीतीसकेका समीर र अहीलेकी चर्चीत गायीका टिका  यो गीत पनि नीकै राम्रो र दर्शक श्रोताको माया पाउन सफल हुनेकुरामा ढुक्क छन ।

भिडियो हेर्न लाई तल क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस