सन्त कुमार महतो (जेजेके) र नम्रता सापकोटाको अभिनयमा सार्बजनिक भयो “ए जिन्दगि” गीतको भिडियो (भिडियो सहित)

0
15

सानै देखि नेपाली सांगीतिक फाटमा आफु लाई गायन बाट अगाडि बढाउदै आएका एक कुशल गायक हुन् मनोज महतो । अन्य धेरै गीतहरु बाट चर्चा पाउन सफल भएका महतोको अर्को नयाँ गीत “ए जिन्दगि” सार्बजनिक भएको छ ।

पछिल्लो समय नेपालि गीत संगीतमा सक्रीय हुदै आएका मनोजको यो गीतमा किशोर चौधरीको शब्द/ संगीत रहेको छ भने गीतमा महाराज थापा संगीत संयोजन रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो नि निर्माण भएको छ । भिडियोमा दिनेश कुवरको सह – निर्देशन, लक्ष्मन घिमिरेको छायांकन , अपेक्षा सिग्देलको मेकअप संगै निशान घिमिरेको सम्पादन रहेको छ ।

यस्तै भिडियो लाई किशोर चौधरीले निर्देशन गरेका हुन् भने सन्त कुमार महतो (जेजेके)र नम्रता सापकोटाको भिडियोमा अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस