फास्ट क्रियसन प्रस्तुति तिज गीत “नक्कली सुन” बजारमा

0
60

हास्य विधामा आफुलाई एकदमै अब्बल बनाउदै आएका हास्यकलाकार यादव देवकोटा “सरापे” आशा खड्का र इन्द्र श्रेष्ठको अभिनयमा रहेको नयाँ नेपालि तिज गीत “नक्कली सुन”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

लोक दोहरीको विधामा आफु लाई गायनमा निकै नै अब्ब्दल बनाउदै आएका लोक गायक बिनोद बिसी अनि सुगम शेर्पाको अवाजामा रहेको यो “नक्कली सुन”गीत सार्बजनिक भएको हो ।

अर्जुन भुसालको शब्द रहेको यो गीतमा पछिल्लो समय संगीत सम्योजनामा व्यस्त हुदै आएका रामकृष्ण थापाको यो गीतमा एरेन्ज रहेको छ भने नरेन्द्र वियोगीको मिक्सिंग माष्टरिङ्ग रहेको छ ।

फास्ट क्रियसनले बजार ब्यबस्थापन गरेको यो गीतमा बासु बरालले छायांकन, मिलन बि.केको सम्पादन रहेको छ भने बिक्रम चौहानको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस