चर्चा कमाउदै आकाश “रोदन” बिसीको“ कपाल राम्राे तेलले”

0
3

नेपालि लोक दोहारी गीतमा आफ्नो चर्चा कमाउन गायक आकाश “रोदन” बिसी र गायिका पूर्णकला बिसीको स्वरमा नयाँ लोक दोहारी गीत “कपाल राम्राे तेलले” सार्बजनिक भएको छ ।

यो गीतमा संगीत सम्योजन नरेन्द्र वियोगीको, लय रमेश धिमाल र पासाङ्ग तामांगको, अनि युनिक बिसी अनि सन्दिप मगरको शब्द रहेको छ भने समिर कार्कीको रेकडिस्ट संगै फास्ट क्रियसनको अडियो/भिडियो रहेको छ ।

म्युजिक भिडियोमा जमेस बिसी र स्मृति तिमल्सिना “गुरु आमा” अभिनय रहेको छ भने
सुरेश श्रेष्ठको छायांकन,सुधन बस्नेतको सम्पादन संगै स्मृति तिमल्सिना “गुरु आमा”कै निर्देशन रहेको छ भने “गुरु आमा” फ्लिम्सले यो भिडियो लाई उत्पादन तथा वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस