“तिमी बाहेक अरु को छ भन्दै बेनिषा र ओमले सार्बजनिक गरे आफ्नो प्रेमलिला

0
23

गायक / संगीतकार / गीतकार / मोडेल ओम रोदनको आवाजमा रहेको नया गीत “तिमी बाहेक” सार्बजनिक भएको छ । गीतमा चर्चित गायिका अन्जु पन्तको पनि अवाज रहेको छ ।
 
ओम रोदन अनि अन्जु पन्तको अवाज रहेको यो गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको शब्द / संगीत
रहेको छ । यसै गरि गीत संग संगै यसको म्युजिक भिडियो पनि निर्माण भएको छ ।
भिडियोमा हरि हुमागाईंको छायांकन , निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ । प्रेमी प्रेमिका बिचको गहिरो सम्बन्ध देखाउन खोजिएको उक्त भिडियोमा बेनिषा हमाल संगै ओम रोदनको ससक्त अभिनय रहेको छ ।
भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ

प्रतिक्रिया दिनुहोस