“दुना टपरी” गीत सार्वजनिक

0
33

duna-tapari-696x392काठमान्डौ- पौष – १३ , सुदुर पश्चिमको दार्चुल्लामा जन्मिएकी पुष्पा बोहरा बिगत एक दशक देखी सांगीतिक् क्षेत्रमा सकृए छिन सुमधुर स्वरकी धनी बोहराका दर्जनौ लोकप्रिय
गीत हरु छन ‘बर्यातैका दिन”मै डोली चढ्ने बेला’ ‘आया कंचनपुरका मेला’ ‘सोल्टिज्यु मनको साईनो’ गीतहरु उनका चर्चित छन ।

पछील्लो समयमा निकै नै लोकप्रिय बन्दै गैरहेकी गयिका बोहराको बहुप्रतिक्षित गीत दुना टपरी सार्वजनिक आज सार्वजनिक भएको छ । गोविन्द मधुर आचार्यको शब्द र संगीत रहेको दुना टपरी बोलको गीत लाई लिएर गयिका बोहरा निकै नै उत्साहित छिन । निर्देशक सिर्जन बरालले भिडियोलाई निकै नै आकर्शक ढंगले निर्माण गरेका छन । हेरौ उनको यो गीत कत्तिको सफल हुन्छ त्यो त समयले नै बताउने छ ।

<

p style=”text-align: justify”> भिडियो हेरौ

प्रतिक्रिया दिनुहोस