लोक गायिका सुनिता पौडेललाई आउँदै गरेको तिजमा माईतिको झल्को लागेको छ । लोक गायक घनश्याम रिजालको शब्द तथा लय सन्कलन र आफ्नै आवाजमा तिजको कोसेली स्वरुप नयाँ गीत माईतिको झल्को बोलको तिज गीत बजारमा ल्याएकी छन् । गीतमा घन श्याम रिजालको शब्द सन्कलन रहेको छ भने तारानाथ आचार्यले संगित...
संगीतकार तथा गीतकार निर प्रसाद गुरुङ्गले एउटा दृष्टिबिहिनको जिबन यात्रामा भोगेका यथार्थ वास्तविक कथामा आधारित गित "यो जुनीमा दृष्टिबिना" सार्वजनिक गरेका छन् । यो गितमा उनै दृष्टिबिहिन गायिका सुस्मिता राईको कर्णप्रिय आवाजले स्वरबद्द गरिकी छिन् भने गीतमा संगीत संयोजन पावल चाम्लिङ्ग राईको रहेको छ। खोटाङ्ग दुरछिम-४ चुमाखु, हाल...
निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले हिजो सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । घर हाम्रो लेकैमा बोलको गीत बाट गयक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा देउसी भईलो बाट आफ्नो गायन यात्रा सुरु...
नेपाली सांगीतिक क्षेत्रमा म्यूजिक भिडियोमा अभिनय गर्दै गरेर आएका मोडल हुन् – बिशम गौतम । यिनै गौतमको शब्द रचना रहेको नयाँ गीत "झुम्के बुलाकी" सार्वजनिक भएको छ भने गीतकारका रुपमा अघि सर्दै आएका उनले पछिल्लो समय पनि आफैले अभिनय समेत गरेका छन् । गौतमको शब्द रचना रहेको उक्त गीतमा सिर्जु...
नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासको आवाजमा रहेको रहेको नयाँ गीत ‘लेखे एउटा गीत मैले ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भएको गीतमा हरि पराजुलीको शब्द रचना तथा सरोज पोखरेलको संगीत रहेको छ भने आमोङ तामाङको एरेन्ज, साजन शाहको मिक्सिङ र मास्टरिङ छ । यस्तै गीतको भिडियो पनि...
कलाकार श्री लाई मन को घाऊ निको पार्न औषधि नचाहिने ? ??? उत्कृस्ट शब्द मन छुने संगीत मिठो आवाज र विशेष फरक शैलीको काम गर्न रुचाउने निर्देशक छनोट गर्न खपिस यूवा समाजसेवी कलाकार लक्ष्मण श्री को प्रस्तुतिमा रहेको आधुनिक एल्बम "रचना" को पाचौं नम्बर को प्रतिक्षित गीत "मन को...
लामो समय देखि नेपाली गीत संगीतमा आबद्द हुदै आएका गायक तथा संगीतकार हुन् कन्काईष्ट राई । यिनै राईले पछिल्लो समय आफ्नो नयाँ आधुनिक गीत "मुटु भित्र " बजारमा सार्बजनिक गरेका छन् । सार्बक्जनिक गीतमा राजुबाबु श्रेष्ठको शब्द रचना रहेको छ । उक्त गीतमा संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ । यस्तै...
कुशल गायिका मेलिना राई अनि केबि लामाको आवाजमा रहेको नयाँ गीत "तिम्रो मेरो" सार्बजनिक भएको छ । सर्बजनिक गीतमा फणीन्द्र घोलेको शब्द रचना अनि संगीत रहेको छ भने दिनेश न्यौपानेको एरेन्ज रहेको छ । यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोलाई उत्सव दाहालले खिचेका छन भने निशान घिमिरेको...
केही समय उता देखि अष्ट्रेलियामा रहदै आएका गायक/संगीतकार तथा गीतकार हुन बिशाल गौतम । बिदेशी भुमिमा रहेर पनि नेपाली गीत संगीत प्रति लगाब भएका गौतमले पछिल्लो समय आफ्नो नयाँ गीत "नजाउ रेलिमाई" सार्बजनिक गरेका छन । सार्बजनिक गीतमा गौतमको आफ्नै शव्द रचना तथा संगीत रहेको छ भने उदय राज पौडेलको...
गायक सुरज मानन्धरले आफ्नो नयाँ गीत “तिमी मान या नमान ” ल्याएर बजारमा आएका छन् । “तिम्रो अंगालोमा” गीतको सफलता अनि मेहनत र प्रतीक्षा पछि अलिक फरक धारको यो गीत सार्बजनिक गरेका हुन् । गीतमा संजय बरालको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । चर्चा कमाउन सफल...
गायक आनन्द सुब्बाको नयाँ गीत "सेक्सी फिगर" सार्बजनिक भएको छ । कृष्ण राज भण्डारी शब्द रचना रहेको यस गीतमा  तथा एरेन्ज रहेको छ । यसै गीतको भिडियो पनि बनेको छ भिडियोमा ए.जे क्रु अनि परि तामांग अभिनय रहेको छ भने अरुण  लिम्बुको कोरियोग्राफी रहेको छ । भिडियोमा प्रमोद  लिम्बुको छायांकन तथा...
नेपालको लोक गीत संगित क्षेत्रमा चिरपरिचित नाम हो कला लम्साल । नेपाली मौलिक भाकालाई आँफैले सन्कलन गरेर २०० बढी गीतमा स्वर दीइसकेकी लम्साल लोक दोहोरी गीत संगितमा आएको बिक्रितिले लोक तथा दोहोरी क्षेत्र ध्वस्त हुनेहोकी भन्ने चिन्ता मनमा रहेको बताउनु हुन्छ । लोक दोहोरी गीत संगितमा समुह समुहको राजनीति...
बहुचर्चित गायन रियालिटी शो नेपाल आईडलको पहिलो संस्करण बाट रकस्टारमा उदाएका उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली “हुरि आयो” सार्वजनिक भएको छ । रकस्टार उल्सनले नेपालआईडलपछि लामो समयको अन्तरालमा आफ्नो पहिलो साङ्गितीक कोशेली “हुरि आयो” आपनो फ्यान , श्रोता ,दर्शकमाझ ल्याएका हुन् । रकस्टार श्रेष्ठले आफ्नै शब्द, संगीत र स्वरमा...
बिगत केही बर्ष देखी संगीतिक क्षेत्रमा राम्रो उपस्थिती देखएका गायक बीरेन्द्र श्रेष्ठले रोमान्सले भरिपूर्ण आधुनिक गीत नेपाली बजारमा भावसागर यु टिउब च्यानल मार्फत श्रोता माझ ल्याएका छन । मन्डला थिएटरका कलाकार सन्दिप श्रेष्ठ र ज्ञ थियटरका सब्बु गुरुङको अभिनय रहेको यस भिडियोलाई नबिन भाट्टले आफ्नो निर्देशकिय चत्मत्कार देखाएका छन्...
कर्णप्रिय स्वरका धनी गायक राज सिग्देलको आवाजमा रहेको नयाँ गीत “आजै मर्छु” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियोमा पनि निर्माण भएर सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत र सलिना पोखरेलको शब्द रचना रहेको छ भने मनोहर सुनामको...
चर्चित गीताकार अम्बिका गुरुङले नेपाली नयाँ बर्षको पहिलो दिनमै आफुलाई माया गर्ने श्रोता दर्शकलाई उपहार दिने भएकी छन् । गायक विरेन्द्र श्रेष्ठको स्वरले शजित अम्बिका गुरुङको शब्दमा रहेको आँखा लाउन्छन् बोलको आधुनिक गीतको भिडियो भोली २०७५ बैशाख १ गते दिन दर्शक माझ प्रस्तुत गर्ने तयारी रहेको गायक विरेन्द्र श्रेष्ठले...
नेपाली संगीतिक क्षेत्रमा स्थापित आधुनिक गायकको नाम हो विरेन्द्र श्रेष्ठ । जसले आँखा लाउछन्, घर हाम्रो लेकैमा, तिम्रो मन सँग जस्ता बहु चर्चित गीत बजारमा ल्याई सकेका छन् । पेसाले ईन्जिनियर गायक श्रेष्ठ बिगत ५ बर्ष देखी आधुनिक गायन क्षेत्रमा आफ्नो क्षमता देखाई रहेका छन् । संगीतीक यात्रा सुरु...
गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत "मन चनचल चनचल" सार्बजनिक भएको छ । गीतमा कुशल गीतकार शिशिर बुढाथोकीको शब्द रचना संगै बादल घिमिरे संगीत रहेको छ भने साहश शाक्यको संगीत संयोजन रहेको छ । यस्तै यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियो लाई निशान घिमिरेले सम्पादन...
गीतकार तथा संगीतकार राजेश कैदिको गीती संग्रह "कैदी मायामा" समाबेश गीत "कोमल मुटुको" भिडियो सार्वजनिक भएको छ । गायक नरेन्द्र प्यसिको स्वर मा रहेको गीत मा राजेश कैदिको शब्द समाबेश छ भने संगीत शिशिर सधकको रहेको छ । कैदी मायाको कोमल मुटु तेस्रो भिडियो हो । यस अघी अजम्बरी...
नेपालि सांगीतिक फाटमा आफुलाई लाई सफल गायक भनेर चिनाउन सफल गायक नवराज थापाको आवाजमा रहेको नयाँ गीत "तिमी बिना" सार्बजनिक भएको छ । ब्रदर इन्टरटेन्मेण्ट प्रस्तुति रहेको यस आधुनिक गीतमा राज कुमार बगरको शब्द रचना तथा संगीत रहेको छ भने कमल सौरागको संगीत संयोजन रहेको छ । यस्तै गीतको म्युजिक भिडियो...