नयाँ मुलुकी ऎनमा लागु भए अनुसारको श्रीमान श्रीमती बिच यौन सम्बन्ध कायम गर्न समेत स्विकृती लिनुपर्ने नियमलाई प्रस्तुत गर्दै रुद्राक्ष ईन्टरटेनमेन्ट बाट निर्माण गरिएको सर्टफिल्म "सहवास" सार्बजनिक भएको छ । सार्बजनिक भएको फिल्ममा प्रकाश कँडेल अनि शिल्पा खड्काको मुख्य भूमिका रहेको छ भने फिल्ममा रक कौशलको छायांकन, निरज निश्चलको सम्पादन...
वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ । गएराती २ बजे उनको निधन भएको हो । ९२ बर्षको उमेरमा उनको घरमै निधन भएको हो । लामो समयदेखि...
चर्चित टेलिसिरियल मेरी बास्सैका ‘बल्छी ध्रुबे’ अर्थात् मरिचमान श्रेष्ठ बैबाहिक बन्धनमा बाधिएको केहि हफ्तामै श्रीमती सँग अलग भएका छन्। झन्डै ६ वर्ष लामो प्रेम सम्बन्धमा रहेका ‘बल्छी ध्रुबे’ले लमजुङकी करुणासँग लगनगाँठो कसेका हुन् । काठमाण्डुस्थित म्हेपि मन्दिरमा बिबाह गरेका बल्छीले केही दिन अगाडि दुलहिलाई लिएर आफ्नो जन्मघर गोर्खा प्रस्थान...
सोनम कपुर केही घण्टाभित्रै आनन्द अहुजासँग विवाह बन्धनमा बाँधिदैछिन् । मुम्बईमा विवाहको कार्यक्रम सुरु भइसकेको बताइएको छ । दुलहा आनन्द अहुजाको पहिलो तस्बिर पनि सार्वजनिक भएको छ भने सोनमको तस्बिर पनि सोसल मिडियामा छाइसकेको छ । विवाह पंजाबी तरिकाले भइरहेको छ । दुलही सोनम आन्टीको बंगलामा पुगिसकेको बताइएको छ ।सोनम...
बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आएकी छन् ।आज बिहान करिब ९ बजे नेपाल आइपुगेकी उनले दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गरेकी छन् । करिश्मा पछिल्लो समय फिल्ममा सक्रिय छैनन् । श्रीमान सञ्जय कपुरसँग सम्वन्धविच्छेदपछि उनी सन्दिप तोसनीवालसँग डेट गरिरहेकी छिन् । उनका एक छोरी र...
तस्बिर : एजेन्सी यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द भएको ‘द–ब्याङ्ग’ टुर आगामी जेष्ठ १२ मा काठमाडौँको टुँडिखेलमा आयोजना हुने भएको छ । जसका लागि भारतीय अभिनेता सलमान खानसहित बलिउड कलाकारहरु नेपाल आउने भएका छन् । कालो...
हृदयाघातका कारण बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । उनको गएराति हृदयाघातका कारण दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत...
प्रेमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको छ ।  पछिल्लो समय नेपालमा...
चलचित्र वितरकहरुको संस्था नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय सर्वसम्मत चयन भएका छन् ।हेटौडामा सम्पन्न संघको ४४ औं वार्षिक साधारण सभाले उदयलाई अध्यक्षमा निर्विरोध चयन गरेका हो । यस्तै कार्यसमिति सदस्यहरुमा अशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ चयन भएका छन् । त्यस्तै अर्जुन श्रेष्ठ,...
बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको शुक्रबार बिहान निधन भएको छ । हृदयघातको कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  ६६ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको परिवारका सदस्यले बताएका छन् । पञ्जाबको पटियालाका ओम पुरीले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए । १९७६ मा पुणे फिल्म...
नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको आज निधन भएको छ । उनको काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको हो । बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ बैल्क्य’मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै उनी बेहोस भएका थिए । नाटकमा...
चलचित्र निर्माता संघको निर्वाचनसँगै नयाँ अध्यक्ष पाउने भएको छ । शुक्रबार चलचित्र विकास बोर्डमा हुने निर्वाचन सँगै नयाँ अध्यक्ष पदमा आकाश अधिकारी पक्का भएको छ । वुधबार मनोनयन दर्ता प्रक्रिया सकिएको छ । आकाश बाहेक अध्यक्ष पदमा अन्य निर्माताको उम्मेदवारी नपरेपछि उनी निर्विरोध हुने पक्का भएको हो । यस्तै, महासचिव पदमा निर्माता रोज...
हास्य श्रृंखला तितोसत्यमा हिसिला यमीको भूमिका निर्वाह गरेर चर्चामा आएकी विपना बस्नेतसहित एक दर्जन कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित एक कार्यक्रमका बीच कलाकारलाई पार्टीमा स्वागत गरे । कांग्रेसमा प्रवेश गर्ने कलाकारहरुमा बस्नेतसहित अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष...
नेपालकी चर्चित नायिका रेखा थापाले सोमबार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा गरेकी छिन् । थापाले यसअघि आफूले माओवादी पार्टीको सदस्यता नलिएको समेत स्पष्टीकरण दिइन् । रेखालाई आज इन्द्रेणी फुडल्याण्डमा राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेशको पत्र र माला लगाएर स्वागत गरेका थिए । यसपछि, पार्टीका अन्य सदस्यहरुले रेखालाई माला...
नेपाली राजाटपतकी चर्चित अभिनेत्री केकी अधिकारीका यि तस्बिर जसले देखाउछ खुशी हुन । हेरौ शनिबार आयोजित कामना चलचित्र अवार्डमा देखिएका केही तस्बिरहरु