नवकृष “अलि अलि पिलाउदै” मा रत्न डंगोलको बेजोड अभिनय (भिडियो सहित)

0
10

गायक नवकृष पन्चकोटिको आवाजमा रहेको नयाँ गीत “अलि अलि पिलाउदै” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा पन्चकोटिकै शब्द रचना रहेको छ भने राजन इशानको संगीत तथा संगीत सम्योजन रहेको छ ।

गीतको भिडियो पनि सार्बजनिक भएको छ । भिडियोमा जुना/ रत्न/मनोज अनि सोमियाको अभिनय रहेको छ ।

भिडियो लाई उत्सव दाहालले छायांकन गरेका छन भने बिकाश दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस