“तिमी मान या नमान ” गीतको म्युजिक भिदियों सार्बजनिक

0
34

गायक सुरज मानन्धरले आफ्नो नयाँ गीत “तिमी मान या नमान ” ल्याएर बजारमा आएका छन् । “तिम्रो अंगालोमा” गीतको सफलता अनि मेहनत र प्रतीक्षा पछि अलिक फरक धारको यो गीत सार्बजनिक गरेका हुन् ।

गीतमा संजय बरालको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ ।

चर्चा कमाउन सफल मानन्धरको यो गीतको म्युजिक भिडियोमा छुल्ठिम गुरुङ अनि नीपुन राज श्रेष्ठ अभिनय छ ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् भने भिडियो लाई संजय बरालले नै निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस