ए.जे क्रु अनि परि तामांगको अभिनयमा “सेक्सी फिगर”

0
10

गायक आनन्द सुब्बाको नयाँ गीत “सेक्सी फिगर” सार्बजनिक भएको छ । कृष्ण राज भण्डारी शब्द रचना रहेको यस गीतमा  तथा एरेन्ज रहेको छ ।

यसै गीतको भिडियो पनि बनेको छ भिडियोमा ए.जे क्रु अनि परि तामांग अभिनय रहेको छ भने अरुण  लिम्बुको कोरियोग्राफी रहेको छ ।

भिडियोमा प्रमोद  लिम्बुको छायांकन तथा सम्पादन रहेको छ भने आयुष गुरुङ निर्देशन तथा चेतेन दरको सह निर्देशन रहेको छ  ।

प्रतिक्रिया दिनुहोस